Live Freely
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Live Freely, Digital creator, Kathmandu.
मुटु त आज पनि जलेको छ मेरो तर माफ गर प्रमाणको लागि खरानी छैन म सँग।
सम्झिन्छु ती मिठा यादहरु,
सम्झिन्छु ती रमाइला बातहरु
सङ्गै खाएका वाचा र कसम
सम्झिन्छु अझैपनि पटकपटक तिमीले दिएका ती घातहरु🧘
Rolpa suddo rock maa, ma budo shock maa😆
19/12/2023
Yei garda thik hola
ठेगाना बिनाको चिठी जस्तो भयो जिवन का पुग्ने हो थाहै छैन !❤️🥹
२५ बर्ष पढाई 📖, .....२५ बर्ष कमाइ 💵
२५ बर्ष दवाइ 💊, ....अनि तेसपिछि बिदाई
के छ र जिन्दगी आखिर ?
घर झुपडी नै किन नहोस् तर साथमा आमा-बुबा जोडि भएको घर स्वर्ग भन्दा कम हुदैन।✨♥️
घर जति महंगा, विदेशी र आाधुनिक सामाग्रीले सजाए पनि लक्ष्मी पुजा गर्न घरको मुलद्वार देखि भित्र सम्म लिप-पोत त गोबरमाटोले नै गर्ने रैछ त!👀
यसपालि को तिहार मा तिमिले भोगेका ती-हार हरु सबै जितमा परिवर्तन होस ❤️💐
Ghar jhilimili vayera k kaam ?
Zindagi nai tirimiri vayesii 🥲
जिवन एक यात्रा हो, सफल भए सुन्दर चित्र नभए बिचित्र।♡
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu