NMB Securities Limited

NMB Securities Limited

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NMB Securities Limited, Brokerage Firm, Naxal/01, Kathmandu.

01/06/2026

नेपालको शेयर बजारमा ठूलो परिवर्तनको संकेत! 🚀

NEPSE मा Intraday Trading, Short Selling र Derivatives जस्ता नयाँ प्रणाली ल्याउने तयारीले लगानीकर्ता र ट्रेडरहरूबीच उत्साह बढाएको छ। यी सुधारहरू लागू भएमा बजारमा कारोबारको दायरा विस्तार हुने, तरलता बढ्ने र नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ।

के यी परिवर्तनहरूले नेपालको शेयर बजारलाई अर्को स्तरमा पुर्‍याउला?

💬 तपाईंको विचार के छ? Comment मा बताउनुहोस्।

01/06/2026

New IPO Alert for General Public! 🚨

Sanigad hydro Limited(SHL) has opened its IPO for the general public, offering 4,674,000 units.

31/05/2026

शेयर बजारमा सफल हुन सही Stock छान्नु महत्वपूर्ण हो कि सही Timing?🤔

धेरै लगानीकर्ताहरू यही प्रश्नमा अलमलिन्छन्।

Fundamental Analysis ले कम्पनीको वास्तविक अवस्था, वित्तीय क्षमता र भविष्यको सम्भावना बुझ्न मद्दत गर्छ भने Technical Analysis ले Chart र Market Trend को आधारमा सही समयमा Buy वा Sell गर्ने निर्णयमा सहयोग गर्छ।📊

सफल लगानीका लागि कुन Analysis प्रयोग गर्ने भन्ने कुरा तपाईंको लगानी शैली र लक्ष्यमा निर्भर गर्छ।

💬 तपाईं कुन Analysis बढी प्रयोग गर्नुहुन्छ?
Fundamental कि Technical ?

29/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵

28/05/2026

Nepal’s Stock Market Has Seen History Before… Could It Happen Again? 🤔

NEPSE once reached a historic milestone, reflecting the growing confidence of investors in Nepal’s capital market.
As investor participation continues to grow, many are now watching closely to see whether the market can once again move toward a new all-time high. 📊🚀

Markets may rise and fall, but informed investing, patience, and long-term vision always matter most.

💬 What’s your prediction for NEPSE in the coming months?

27/05/2026

Today's Market Overview | 13th Jestha, 2083
Stay informed. Invest smart.

26/05/2026

के तपाईं यो Candlestick Pattern चिन्न सक्नुहुन्छ? 📊 🤔

Technical Analysis मा Candlestick Pattern ले Market Trend बुझ्न ठूलो भूमिका खेल्छ।
तपाईंको विचारमा यो कुन Pattern हो?

1️⃣ Inverted Hammer
2️⃣ Bullish Hammer
3️⃣ Bearish Hammer

💬 आफ्नो उत्तर Comment गर्नुहोस्
र आफ्नो Trading Knowledge जाँच गर्नुहोस्! 📈

25/05/2026

के तपाईंको सेयर लगानी सोचे जस्तो सफल भइरहेको छैन?

NEPSE मा छिर्ने बित्तिकै ९०% भन्दा बढी मान्छेहरूले कमाउनुको साटो गुमाइरहेका हुन्छन्। कारण बजार खराब हुनु होइन, But यी ४ वटा गम्भीर गल्तीहरू हुन्:

✅ योजना र Strategy बिना Trading गर्नु
✅ FOMO र हल्लाको पछि लाग्नु
✅ Stop-Loss प्रयोग नगर्नु
✅ Emotion Control गर्न नसक्नु

Market मा profit केवल राम्रो stock ले मात्र होइन, सही discipline र risk management ले पनि निर्धारण गर्छ |

तपाईंले यीमध्ये कुन गल्ती धेरैजसो traders ले गरेको देख्नुभएको छ? 👀
Comment गरेर बताउनुहोस् 👇

l

22/05/2026

📈 NEPSE मा Invest गर्ने सोच्दै हुनुहुन्छ?
त्यसो भए Market को movement बुझ्न अत्यन्तै जरुरी छ! 💡

Market सधैं एउटै direction मा move गर्दैन कहिले Uptrend, कहिले Downtrend अनि कहिलेकाहीँ Sideways movement हुन्छ।

यदि तपाईंले यी 3 market trends बुझ्नुभयो भने,
✔️ Better investment decision लिन सक्नुहुन्छ
✔️ Risk कम गर्न सक्नुहुन्छ
✔️ Smart investor बन्न सक्नुहुन्छ

Market movement बुझ्नुहोस्। अनि informed decision लिनुहोस् |

तपाईंलाई अहिले NEPSE कुन phase मा जस्तो लागिरहेको छ?
1. Bull
2. Bear
3. Sideways

Comment गरेर बताउनुहोस् 👇

22/05/2026

New IPO Alert for General Public! 🚨

Kalanga Hydro Limited(KHL) has opened its IPO for the general public, offering 2,870,000 units.

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Naxal/01
Kathmandu
44600