Once upon a time in Balambu
Ancient photos of Balambu Historical photos of Balambu.
केही दिनको राम्रो र झकिझकाउको नाममा जात्राको अवसरमा राखिने पलास्टिकको झल्लरहरू बर्षदिन झुन्डिरहेको हुन्छ र सुन्दर मन्दिर क्षेत्र कुरूप बनाइ रहेको हुन्छ । बुझ्नेले कयौं ठाउँमा यस्ता क्रितिम चिजहरू राख्न छोडिसकेको छ ।
Jheegu Balambu "झीगु बलम्वु" Jheegu Balambu Balambu Chandragiri Chandragiri Nagarpalika chandragirinews.com
23/09/2025
03/02/2025
हाम्रो बलम्वुमा केहि संख्यामा लिच्छविकालीन अभिलेखहरू उपलब्ध छन् । जसमध्ये एउटा लिच्छवि अभिलेख बैथ: टोलको प्रणिधि पूर्ण महाविहार परिसरमा रहेको छ । विहार निर्माणार्थ जग खन्ने बेला यो अभिलेख भेटिएको भनिन्छ । उक्त अभिलेखको तल्लो भाग मात्र भेटिएको थियो । माथिल्लो भाग नभएको कारण यस अभिलेखमा कुन विषय उल्लेख भएको छ थाहा हुँदैन तर तल्लो भागमा परेको विवरण अनुसार यो नरेन्द्रदेव (सन् ६६५) को अभिलेख भन्न सकिन्छ किनभने अभिलेखको अन्तमा ‘संवत् ९० वैशाख शुक्ल दशमी’ प्रष्ट रहेको छ । यसमा मानदेव सम्वत उल्लेख गरिएको छ ।
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu