High Tech Logistics Pvt Ltd

High Tech Logistics Pvt Ltd

Share

A Complete full service portfolio in Cargo and Freight Services.

03/05/2026

यता छ है ☺️
कहिलेकाहिॅ समस्यासगॅ जुद्दै
कहिले अमेरिका र ईरानको युद्धले बिचैमा अड्किएके सामान ढिला भएपनि घर-घर सम्म पुर्र्याउदैॅ
पुगेको सामानमा ट्रम्प ज्यु ले रिस पोख्दै आदि फाल्दै आदि हाल्दै गरेपनि कस्टमसगॅ हातै जोडि पनि सकेजति पुर्याउदैॅ
बरु गोजिको राखेर
कहिॅ कसैको नराखि सियो सम्म पुगोस् भनेर
अन्तराष्ट्रिय कुरियरलाई नेपालबाट सम्वभ बनाउॅदै
Uk 🇬🇧 USA 🇺🇸 Australia 🇦🇺
Canada 🇨🇦 Japan 🇯🇵 S.Korea 🇰🇷
All Europe 🇩🇰 🇪🇸 🇫🇮 🇮🇹 🇦🇹 🇨🇾 🇲🇹
साथै विश्वका १५० बढि देशमा सामान साथै कागजपत्र पठाउने High Tech Logistics Pvt Ltd
हजुर हरु पनि आजै सम्पर्क गर्नुहोस् : 9841179308
हाम्रा साखाहरु
📍 pokhara
📍 Damak
📍 Birtamode
सहकार्य ( Baglung , Dharan , Itahari , Chitwan , Bhairawaha , Butwal )

24/04/2026

लोकतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
स्वतन्त्रता, समानता र समृद्धिको यात्रामा हाम्रो देश सधैं अगाडि बढिरहोस्।
हाई टेक लोजिस्टिक्स कार्गो—विश्वासिलो सेवा, सुरक्षित ढुवानी, उज्ज्वल भविष्यको जोड।

#लोकतन्त्रदिवस #नेपाल #गणतन्त्र #देशप्रेम #हाइटेकलोजिस्टिक्स #कार्गोसेवा #ढुवानी #लोजिस्टिक्सनेपाल #काठमाडौं #नेपालव्यापार #विश्वासिलोसेवा

Want your business to be the top-listed Transport Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Alok Nagar Marg, Shantinagar
Kathmandu
44600