PEN Engineering Academy

PEN Engineering Academy

Share

PEN Engineering Academy

25/06/2024

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । उनले भने 'प्राविधिक समस्या आएन भने भोलि ४ बजेभित्र नतिजा सार्वजनिक गर्छौं।'

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Tinkune
Kathmandu
1234