RateDisco
All great news from all the major news houses aggregated in a single website. News.ratedisco.com
04/11/2023
१३ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । पहिलो दिन कुल चार खेल हुनेछ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह एअन्तर्गत नै ओमान र मलेसियाबीचको खेल टीयू मैदानमै दिउँसो सवा १ बजे सुरु हुनेछ । यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । https://news.ratedisco.com/?p=282326
04/11/2023
गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता काठमाडौँ। नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो। सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिए।महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे https://news.ratedisco.com/?p=281925 #
04/11/2023
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई उनकै दल नेपाली कांग्रेसले बिना विभागीयको रूपमा नियुक्त एमालेका मन्त्री रामबहादुर राना मगरलाई बर्खास्त गर्न आन्तरिक दबाब दिएको छ । कांग्रेस स्रोतले दिएको जानकारीअनुसार मुख्यमन्त्री कार्कीले भने ढिलो चाँडो एमाले बाहिरिने भएको कारण बर्खास्त नगर्ने रणनीति बनाएका छन् । कोशी प्रदेशका कांग्रेसका एक नेताले नाम उल्लेख नगरी भने, ‘एमालेको मन्त्रीलाई बर्खास्त गर्नुपर्छ भन्ने कांग्रेसको लाइन हो ।’ मुख्यमन्त्री कार्कीले गठबन्धन दलहरूको बैठकमा सहभागी भएर त्यस खालको निर्णयमा सहमति पनि गरेका छन् । तर, https://news.ratedisco.com/?p=290298
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Swoyambhu
Kathmandu