One Inch
@Entrepreneurs @DigitalCreators @SocialWork
अब भ्रष्टचार रोक्ने एउटा सानो उपाय बताउँछु ल?
जति पनि नयाँ मुख्य नेताहरु, मन्त्रीहरु आउनुहुन्छ, सबै जनाले FaceBook, TikTok, Instagram, YouTube मा एकाउन्ट बनाउनु। हामी तीन करोड (30 मिलियन) नेपालीले Like, Subscribe, Follow गर्दिन्छम। चिने जानेका बिदेशीलाई पनि Follow गर्न लाउँछम।
अनि हप्तामा एउटा दुइटा लाइभ भिडियो, नत्र राम्रा-राम्रा Content हरु बनाएर सेयर गर्नु। हामी तेसै पनि बेरोजगार छम, 🙂 बालेनको पोस्ट कहिले आउँला भनेर कुरेर बस्या हुन्छम, हर्क सरको सबै पोस्टहरु पढेर भ्याउँछम।😄 तपाईंहरुको पनि हेरमला पढमला के भो त। तेता बाट मनग्गे पैसो कमाउनु, गाडी चढ्नु, घर बनाउनु, बेला-बेला बुढी छोराछोरी च्यापेर बिदेश घुम्न जानु। हामी Mind गर्दैनम। तर काम चाहिँ Pure गर्नु। यताको 100 प्रतिशत पैसो जनताको सेवामा खर्चिनु।
यसो गरे कसो होला? 😊
B***n Harka Sampang A Revolution GenZ Nepal Routine of Nepal banda
in Dubai 🙏🏻🙏🏻✅
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu