Sundeep Jora

Sundeep Jora

Share

Player of Nepal's National side

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉🌸
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उमङ्ग, उत्साह र सकारात्मक ऊर्जा ल्याओस्।
आगामी दिनहरू सफलता, खुशी र समृद्धिले भरिपूर्ण रहून्।
तपाईंका सबै सपना र लक्ष्यहरू पूरा होऊन्, अनि हरेक पाइला प्रगतितर्फ अघि बढोस्।
परिवारमा माया, साथ र सद्भाव सधैं कायम रहोस्।
नयाँ वर्षले स्वास्थ्य, धन, शान्ति र खुसीको अनुपम उपहार ल्याओस्। ✨

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Mulpani
Kathmandu
44600