R & R Books

R & R Books

Share

We are here to deliver the books of any genre you want to read. Always feel free to place the Order

11/05/2026

✅नेपाली राजनीति र परराष्ट्र सम्बन्धका दुई गहन कृतिहरू अब एकैसाथ!
✅देशको राजनीतिलाई बुझ्न र अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास केलाउन चाहने हरेक सचेत पाठकका लागि अनिवार्य संग्रह। प्रख्यात कूटनीतिज्ञ डा. मदनकुमार भट्टराई र राजनीतिक विश्लेषक कटक मल्लका यी दुई उत्कृष्ट पुस्तकहरू अब विशेष प्याकेजमा उपलब्ध छन्।
१. नेपालमा जेन-जी राजनीति (कटक मल्ल)
२. नेपालको परराष्ट्र सम्बन्ध (डा. मदनकुमार भट्टराई)
✅प्याकेज मूल्य: मात्र रु १५९८/-
✅नेपालभरी डेलिभरीको व्यवस्था छ!
🛒अर्डर गर्नका लागि: हामीलाई सिधै फेसबुक मेसेज (Inbox) गर्नुहोस वा निम्न नम्बरमा सम्पर्क गर्नुहोस्: 980-3056340 ९८४५९६१०२७
✅R&R Books - तपाईँको पढ्ने भोक मेटाउने सहयात्री।

11/05/2026

✅नेपालको धर्म, संस्कृति र ऐतिहासिक गुठी परम्परालाई नजिकबाट बुझ्न चाहने पाठकहरूका लागि यो एक सुवर्ण अवसर हो। प्रख्यात अध्येता डा. गोविन्द टण्डनद्वारा लिखित यी दुई पुस्तकहरूले हाम्रो पहिचान र सम्पदाको गहिरो व्याख्या गर्दछन्। पढौं र आफ्ना मौलिक सम्पदाको संरक्षण गरौं!
🔹नेपालमा गुठीव्यवस्था
🔹संस्कृति
🎉MRP रु. १८९० बाट अब केवल रु. १५९९ मा!
🚚घरमै होम डेलिभरी सुविधा उपलब्ध
✅Contact Number: 9803056340, 9845961027
✅आजै अर्डर गर्नुहोस् र आफ्नो पुस्तक संग्रहलाई अझ समृद्ध बनाउनुहोस्।

09/05/2026

📖 घरमै बसेर अब सरल भाषामा महाभारत बुझ्नुहोस्!
🕉️यथार्थ महाभारत कथा-धर्म, कर्म, राजनीति, जीवन दर्शन र मानवताको गहिरो सन्देश बोकेको अमूल्य पुस्तक।सबै उमेर समूहका पाठकका लागि उपयोगी र संग्रहणीय।
💥 विशेष अफर मूल्य: रु. 2340/- मात्र
🚚 नेपालभरि डेलिभरी सुविधा उपलब्ध
📩 अर्डर गर्न अहिले नै मेसेज गर्नुहोस्।
📞 सम्पर्क: 9803056340 / 9845961027

09/05/2026

✅पुस्तक प्रेमीहरूका लागि विशेष अफर!
✅अब उत्कृष्ट नेपाली साहित्यको संग्रह एकै ठाउँमा त्यो पनि 15% छुटमा!
✅राम्रो पुस्तकले सोच बदल्छ, अनि सोचले जीवन।आजै आफ्नो पुस्तक संग्रह बढाउनुहोस्!
✅Full Price: Rs. 2200/-
✅Offer Price: Rs. 1865/- मात्र!
🚚 Home Delivery Available
📞 Order Now: 980-3056340
📖 कलना/कथास्था/ विपना कतिपय/ अ-विधवा

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Tinkune Subidhanagar
Kathmandu
44600