electionupdate.com

electionupdate.com

Share

चुनाब सम्बन्धि ताजा ताजा अपडेटका लागि हामीसंगै रहनुहोस ।

08/05/2026

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

Photo : PMO Nepal

07/05/2026

जग्गाको वर्गीकरण-

ऐलानि जग्गा-

-कुनै व्यक्तिको नाममा दर्ता नभएको,
-कसैले स्वामित्व नलिएको,
-सरकारको नाममा पनि स्पष्ट दर्ता नभएको
-खाली वा उपयोगमा नआएको जग्गा ।
जस्तैः नदी किनार, खोला छेउ, जंगल आसपास, खाली/बाँझो जमिन
यसलाई पछि सरकारले नापजाँच गरेर दर्ता गर्न सक्छ।

सरकारी जग्गाः

-सरकारको नाममा कानुनी रूपमा दर्ता भएको
-सरकारी कामका लागि प्रयोग हुने जग्गा हो।
जस्तै: विद्यालय, अस्पताल, कार्यालय भवन, सेना/प्रहरीका क्याम्प
यो जग्गा निजी व्यक्तिले आफ्नो बनाउन पाइँदैन।

सार्वजनिक जग्गाः

-सबै जनताले प्रयोग गर्न पाउने
-साझा उपयोगको लागि छुट्याइएको जग्गा हो।
जस्तै: बाटो, चौतारी, खेल मैदान, मन्दिर परिसर, पार्क

05/05/2026

मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu