Santosh Raj
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santosh Raj, Musician/Band, Thamel, Bhagwatisthan, Kathmandu.
हाम्रो देशमा नेताहरुको चुनाव भैरहेको छ तर हामी कस्तो नेता चुन्ने हो यो भिडियो हेरेर बिचार गर्नुहोला ।
मेरो संगीतमा चर्चित बलिउड गायक विनोद राठौरको स्वरमा रेकर्डिङ सम्पन्न गरेपछि। विनोद राठौर नेपाललाई धेरै माया गर्छन् र पशुपतिनाथ मन्दिरको पनि प्रशंसा गर्छन्।
मेरो संगीतमा प्रसिद्ध बलिउड गायिका साधना सरगम जी को स्वरमा नेपाली गीत रेकर्ड गरेको छु। कृपया एक पटक भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया दिनुहोस्, धन्यवाद।
आज मेरो प्रिय मित्र, भोजपुरी चर्चित अभिनेता तथा गायक, पावर स्टार पवन सिंह लाई जन्मदिनको शुभकामना। भगवानले तपाईंलाई लामो आयु प्रदान गरून् र तपाईं भोजपुरी उद्योगमा चम्किरहनुहोस्।
Pawan Singh
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Address
Thamel, Bhagwatisthan
Kathmandu
44600