Dimja Nepal
DIMJA-Nepal
24/05/2015
Meri Bassai (Special on Earthquake) Link for online : https://www.youtube.com/watch?v=SnIZ3x33na8
It is well acknowledged that Nepal is one of the most vulnerable countries related to Natural hazards. Media plays an important role in minimizing the vulnerability and mitigation of disasters through different programs related to awareness. It is evidently known that we have conducted different programs related to awareness about disasters from the local community level to the national level in different periods of time.
On this behalf, in coordination with the UK Government, Oxfam, ENPHO, LUMANTI, NEDS Nepal and FAYA Nepal, we have incorporated information related to vulnerability of earthquake and its preparedness in one of the most popular Nepali comedy tale serial "Meri Bassai".
Comedy Serial: Meri Bassai (Special on Earthquake)
Link for online : https://www.youtube.com/watch?v=SnIZ3x33na8
Meri Bassai, 10 March 2015, Full Episode 450 Meri Bassai, 10 March 2015, Full Episode 450
समाचार सङ्कला प्रकाशन तथा प्रसारणका सम्बन्धमा !
महोदय,
नेपालमा प्रकोपका कारण वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउनु परेको छ भने प्रत्यक्ष तथा परोक्ष रूपमा लाखौँ मानिस प्रभावित हुने गरेका छन् । नेपाल सरकार गृह मन्त्रालयको तथ्याङ्क अनुसार वार्षिक एक अर्ब २० करोड ८० लाख रुपैयाँबराबरको आर्थिक क्षति हुने गरेको पाइएको छ । विज्ञहरुका अनुसार विश्वका १९८ मुलुकमध्ये नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ र जलउत्पन्न प्रकोपको जोखिमका हिसाबले ३० औँ स्थानमा छ । त्यसमाथि विश्वव्यापी जलवायु परिवर्तनको मारमा पर्ने मुलुकको सूचीमा नेपाल छैटौँ स्थानमा परेको छ । यी यथार्थलाई हेर्दा नेपालले भविष्यमा प्रकोपको सङ्ख्या र आकार र प्रकार तीनै हिसाबले अझ बढी जोखिमको सामना गर्नु पर्ने अनुमान गर्न सकिन्छ । पछिल्ला दिनहरूमा प्रकोपका ठूला घटनाहरूको सामना गर्नुपरेको यथार्थ प्रकोपजन्य जोखिमको बढ्दो उदाहरण हो भन्ने हामीलाई लागेको छ ।
यसै सन्दर्भमा यही बैशाख २३ गते कास्कीको सेतीनदीमा आएको भीषण बाढीले बगाएर अहिले सम्म ३१ जनाको मृत्यु भएको र अन्य ४० भन्दा बढी हराईरहेको कुरा यहाँलाई थाहा भएकै कुरा हो । यस दुखद क्षणमा हामी मृतआत्माको चिरशान्तिको कामना गर्दै घाईतेको शिघ्र स्वाथ्यलाभको कामना गर्दछौ ।
घटना लगत्तै नेपाल सरकार र विभिन्न संघसंस्थाहरुले त्यस क्षेत्रको अध्ययन् समेत गरेका छन् । यिनै अध्ययन्का आधारमा "Seti River Flash Flood Disaster of 5th May 2012 in Kaski"कार्यक्रमको आयोजना गर्ने लागिएको हुदा यस कार्यक्रममा यहाँको उपस्थितिका साथै समाचार सङ्कलन, संप्रेषण गरी आम नागरिकलाई प्रकोप जोखिम व्यवस्थापनमा सक्रियताका साथ लाग्न प्रेरणा प्रदान गरिदिनु हुन अनुरोध गर्दछौँ ।
आयोजक - प्रकोप पूर्वतयारी सञ्जाल–नेपाल (DPNet-Nepal)
साथमा - DIMJA-Nepal, NCDMC-Nepal,Dimond
मिति - २०६९ जेष्ठ ४ गते विहिवार
समय - दिउँसो २ बजे देखि ५ बजे सम्म
स्थान - नेपाल रेडक्रस सोसाईटी, कालीमाटी, काठमाण्डौं
सम्र्पक - ०१४६७२१६५ र ९८५११०९८५४
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Dimja. Org
Kathmandu