Dr Ragesh Karn
Associate Professor of Neurology at Teaching Hospital (TUTH, IOM), DM (Neurology), MD (Internal Medicine) from TUTH.
27/04/2026
त्रि. वि. शिक्षण अस्पतालका
मष्तिस्क, मेरुदण्ड तथा स्नायु रोग
विशिष्ठ विशेषज्ञ सह-प्राध्यापक 👨⚕️डाक्टर रागेश कर्णको
जनकपुरमा आउंदो ओ. पी. डी.
⏱ बैशाख 19 गते, शनिवार
📍न्यूरो क्लिनिक, रामानंद चौक, जनकपुर धाम
अग्रिम बुकिंगको लागि सम्पर्क
☎️ 01-4950129
📱9803492233
17/04/2026
ममतामयी आमा — स्नेह, त्याग र प्रेरणाको अनुपम स्रोत। 🌸💖
मातृ दिवसको हार्दिक शुभकामना!
👨⚕️ डा. रागेश कर्ण
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉🌅
यो वर्षले तपाईंको जीवनमा उत्तम स्वास्थ्य, शान्ति, समृद्धि र निरन्तर सफलताको शुभारम्भ गराओस्। ✨🌿
09/04/2026
सामान्य जस्तो लाग्ने दुखाइले ठूलो समस्या लुकाइरहेको हुन सक्छ। घाँटी वा ढाडको नसामा समस्या हुँदा यस्तो लक्षण देखिन्छ।
हुत्तिने (सन्तुलन गुम्ने) समस्यालाई चिकित्सा भाषामा Ataxia भनिन्छ, जुन विभिन्न कारणले हुन्छ।👉 शरीर डगमगाउने👉 सन्तुलन मिलाउन नसक्ने👉 लड्लाजस्तो हुने अवस्था
02/03/2026
"छारेको लक्षण बेहोस हुनु मात्र नभई कहिलेकाहीँ फरक प्रकारको अनुभूतिको रूपमा पनि देखिन सक्छ। त्यसैले यस्ता संकेतहरूबारे सबैले जानकारी राख्नु आवश्यक छ।"
-डाक्टर रागेश कर्ण
मष्तिस्क, मेरुदण्ड तथा स्नायु रोग
विशिष्ठ विशेषज्ञ सह-प्राध्यापक
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Basundhara
Kathmandu
44600
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Sunday | 07:00 - 19:00 |