Hyangla Tamang Rimthim
Hyangla Tamang Rimathim official This page
05/05/2025
घरमै आएर प्रहरीले बुद्ध जन्मसम्बन्धी थाङ्का लिएर गएछ । यसरी प्रहरी नै आएर जबर्जस्ती बुद्धकाे थाङका लानु पर्ने कारण के होला ?
अमृत खरेलजीको पोस्टबाट — बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्य बहादुर थकालीको घरबाट यही वैशाख १५ गते प्रहरी प्रशासनले विना कुनै सर्च वारेन्ट उहाँको घरमा प्रवेश गरी उहाँले आफ्नो निजी श्रम र खर्च लगानी गरी तयार पारेको बुद्ध नेपालमा जन्मेको कथा चित्रित थांका जबर्जस्ती ढंगले नियन्त्रणमा लिई लगिएको छ। शताब्दी पुरुष वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी समेतले त्यसरी व्यक्तिको सम्पत्तिमाथि राज्यले कब्जा गर्न नहुने भनी प्रशासनलाई विरोध गर्दा गर्दै उक्त थांका प्रहरीले कब्जामा लिएको हो।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Sindhupalchok
Kathmandu
45306