The Question ?
“The Question – We won’t let it slide.” Follow us on
Instagram: @krishna.rana.vibes
TikTok: @krishna.rana.vibes
21/07/2026
नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा आरोपपत्र दायर।
Majid Ansari : "मलाई पक्राउ पुर्जी दिनुस् ।"
प्रहरी मेरो साथी: "तँलाई घरबाट बाबुले पढ् भनेर पठाएको, राजनीति गर्छस् ? बढ्ता नहु, पढ्, पढेर जान्ने हु । राजनीति नगर् विद्यार्थी जीवनमा (औँलो ठड्याउँदै) ।"
Your take on this — drop your thoughts below.
***n
किर्तिपुरको होल्डिङ सेन्टरबाट आत्तिदै राजकुमार माझी दाइले फोन गर्नुभयो -
'एक–डेढ घण्टादेखि पानी पसेर होल्डिङ सेन्टर डुबेको छ । घुँडाभन्दा माथिसम्म पानी भइसकेको छ। हामी त सुतिरहेका थियौं, सबै जलमग्न भएपछि मात्रै थाहा पायौं। बाढी आउँदैछ भनेर पनि कसैले पहिले नै सचेत गराएर बाहिर निस्किन भनेन । अहिले सुरक्षाकर्मीहरू डुङ्गासहित आएका छन्। हामी अहिले कीर्तिपुरको मुख्य सडकमा निस्किएका छौं।'
अवस्था यस्तो छ, तैपनि साथीहरूको आँखा खुल्दैन। ताकपरे उहाँहरुले 'सुकुमवासीले यति राती हल्ला गरेर निन्द्रा डिस्टर्ब गरे' भन्न बेर छैन। त्यसमाथि पनि 'सरकार'को छुट्टीको दिनपर्यो, कति डिस्टर्ब हुँदो हो!
Your take on this — drop your thoughts below.
***n
साभार : सामाजिक सञ्जाल | Source: Social Media
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
Opening Hours
| Monday | 06:00 - 22:00 |
| Tuesday | 06:00 - 22:00 |
| Wednesday | 06:00 - 22:00 |
| Thursday | 06:00 - 22:00 |
| Friday | 06:00 - 22:00 |
| Saturday | 06:00 - 22:00 |
| Sunday | 06:00 - 22:00 |