Daily Usage English Tips

Daily Usage English Tips

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Daily Usage English Tips, Publisher, Kathmandu.

19/12/2017

मौसम सम्बन्धी प्रश्न र उत्तर दिने तरिका
Learn Updates / 3 days ago

मौसम सम्बन्धी प्रश्न र उत्तर दिने तरिका हरु हेर्नुहोश्: अङ्रेजी बोल्न सिक्नुहोश्:

Question 1]. What's the weather like? (वाट् इज द वेदर् लाईक् ? ) - मौसम कस्तो छ?

Question 2]. How's the weather? (हाउ इज् द वेदर् ? ) - मौसम कस्तो छ?



यस्को उत्तर दिने तरिका हरु धेरै छन । सबै उत्तर दिने तरिका हरु समाबेश गरिएको छ ।तल हेर्नु होश ।
Answer 1/ उत्तर दिने तरिका 1 :

The weather is nice today. (द वेदर् इज् नाइस् टूडे । ) - आजको मौसम राम्रो छ।
The weather is good today. (द वेदर् इज् गुड् टूडे । ) - आज मौसम राम्रो छ।
The weather is awful today. (द वेदर् इज् अव्फुल् टूडे । ) - आजको मौसम भयानक छ।

Answer 2/ उत्तर दिने तरिका 2 :

It's warm today. (इट्'स वार्म टूडे । ) - आज न्यानो छ ।
It's hot today. (इट्'स हट् टूडे । ) - आज तातो छ ।
It's cold today. (इट्'स कोल्ड् टूडे । ) - आज चिसो छ ।
It 's cold and windy.(इट्'स कोल्ड् एन्ड् विन्डी । ) - आज चिसो र धेरै बतास चलेको छ ।
It's getting colder. (इट्'स गेटिङ कोल्डर् । ) - चिसो हुँदैछ ।
Answer 3/ उत्तर दिने तरिका 3 :

The wind is blowing. (द विन्ड् इज् ब्लोइङ । ) - बतास चल्दै छ । ।
The wind was cold and strong. (द विन्ड् वाज् कोल्ड एन्ड् इस्ट्रोङ । ) - बतास चिसो र बलियो थियो ।
A strong wind was blowing. (अ इस्ट्रोङ विन्ड् वाज् ब्लोइङ । ) - ठुलो हावा चली रहेको थियो ।




Answer 4/ उत्तर दिने तरिका 4 :

It's humid. (इट्'स् हिउमिड् । ) - चिसो छ ।
It's hot and humid. (इट्'स् हट् एन्ड् हिउमिड् । ) - चिसो र तातो छ ।
It's cloudy, but there's no rain. (इट्'स् क्लाउडि्, बट् दियर इज् नो रैन् । ) - बादल लगेको छ , तर पानी परेको छैन ।
Maybe it will rain at night. (मे बि इट् विल् रेन् एट् नाइट् । ) - राती पानी पर्नेछ ।


Answer 5/ उत्तर दिने तरिका 5 :

It looks like rain. (इट् लूक्स् लाईक् रेन् । ) - वर्षा भए जस्तो देखिन्छ ।
It's going to rain. (इट्'स् गोइङ टु रेन् । ) - पानी पर्न लागेको छ ।
It's supposed to get warmer in the afternoon. (इट्'स् सपोज्ड् टु गेट् वार्मर् इन् द आफ्टरनून् । ) - साझ्को बेला सायद अलिक न्यानो हुन सक्छ ।


Answer 5/ उत्तर दिने तरिका 5 :

It's raining. (इट्'स् रेनिङ । ) - वर्षा हुँदैछ ।
It's raining hard. (इट्'स् रेनिङ हार्ड । ) - भारी वर्षा हुँदैछ ।
It's snowing.. (इट्'स् इस्नोइङ । ) - हिउँ पर्दैछ ।
It's snowing hard. (इट्'स् इस्नोइङ हार्ड । ) - भारी हिउँ पर्दैछ ।
I wish it would stop raining. (आइ विश् इट् हुड् इस्टप् रेनिङ । ) - म चाहान्छु यो वर्षा रोक्कियोश ।
Answer 6/ उत्तर दिने तरिका 6 :

Nice weather, isn't it? (नाइस् वेदर्, इजन्ट् इट् ? ) - राम्रो मौसम छ । हैन र ?
Terrible weather, isn't it? (टेरिबल् वेदर्, इजन्ट् इट् ? ) - भयानक मौसम छ । हैन र ?
It's a nice day, isn't it? (इट्'स् अ नाइस् डे , इजन्ट् इट् ? ) - राम्रो दिन छ । हैन र ?

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu