Easy Digital Service Pvt. Ltd.
Telecommunication company
03/09/2025
15/04/2025
आदरणीय ग्राहक महानुभावहरु,
बिगत केहि दिन देखि SMS Portal को Password hack गरि विभिन्न Sender ID हरुबाट SMS मार्फत ग्राहकको मोबाइल नम्बरमा Phishing/Spamming Link हरु पठाई Khalti , E-sewa Wallet हरुमा र Bank Account मा समेत पहुच बनाइ रकम चोरि गर्ने प्रयास गरिरहेको पाइएकोले आफ्नो पास्वोर्ड Change गरि सुरक्षित राख्नहुन अनुरोध छ। साथै एस प्रकारका कुनै पनि लिंक मोबाइल बाट नखोल्न हुन समेत जानकारी गर्दछौं।
Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Buddhanaga/10
Kathmandu
44600