Dev Raj Sawad
I am young, energetic & self-respect person.
"राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधीनताको प्रश्नमा पक्ष–विपक्ष हुँदैन, केवल राष्ट्रहित र राष्ट्रिय एकता हुन्छ। गल्ती स्वीकारेर सच्याउनु नै महानता हो। तर सत्य स्पष्ट भइसकेपछि पनि विभिन्न (कु)तर्कको आडमा त्यसलाई ढाकछोप गर्ने प्रयास किन? इतिहासले राष्ट्रहितभन्दा माथि व्यक्तिगत वा बाह्य स्वार्थलाई राख्ने लेन्डुप दोर्जेहरूको मूल्याङ्कन सधैं गरेको छ, र भविष्यले पनि गर्नेछ।"
28/05/2026
शैक्षिक परामर्श संस्थामा धरपकड गर्दा देशको अर्थतन्त्रमा धक्का र पलायनको समस्या - मूलपत्र काठमाडौं– ४ शैक्षिक परामर्श संघहरुले कन्सल्टेन्सीमाथि कारबाही अघि दर्ता तथा नवीकरणका लागि पर्याप्त समय दिन सरक...
20/05/2026
सरकारविरुद्ध महासंघको थप सशक्त दबाब अभियान !!
05/04/2026
काठमाण्डू जिल्ला अदालतले अघिल्लो शनिवार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। यसअघि अदालतले उनीहरूलाई सुरुमा ५ दिन र पछि २ दिन थुनामा राख्न अनुमति दिएको थियो। ‘बयान कार्य सम्पन्न भइसकेको देखिए तापनि… थप अनुसन्धान गर्ने र प्रमाणहरू बुझ्ने समेतका थप कार्यहरू बाँकी नै रहेको देखिँदा…’ न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उक्त अनुमति दिएको स्रेस्तेदार तीर्थराज भट्टराईले बीबीसीलाई जानकारी दिए।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Putalisadak Chowk
Kathmandu