Samachar Ghar

Samachar Ghar

Share

समाचारहरूको सानो घर

विधानविपरीत भ्रातृ संगठनको समेत नेतृत्व सम्हाल्दै कांग्रेस केन्द्रीय सदस्य 24/01/2022

विधानको दफा ४२ मा भ्रातृ संघ र शुभेच्छुक संस्थाको बारेमा व्यवस्था गरिएको छ। दफा ४२ को उपदफा १ (ङ) मा पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संस्थाको पदाधिकारी वा सदस्य हुन नपाउने स्पष्ट व्यवस्था छ। ‘पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुने छैन। भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ।

विधानविपरीत भ्रातृ संगठनको समेत नेतृत्व सम्हाल्दै कांग्रेस केन्द्रीय सदस्य नेपाली कांग्रेसका भ्रातृ संगठनको नेतृत्वमा रहेका नेताहरू केन्द्रीय सदस्य निर्वाचित हुँदासमेत विधानविपरीत

कांग्रेसमा क्रियाशील सदस्यताकै किचलो, २ भदौभित्र टुंगिनुपर्ने क्रियाशील सदस्यताको विषय काय 19/08/2021

कार्यसमिति बैठकले २ भदौभित्र विवादको विषय टुंगो लगाएर ३ भदौभित्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने समयसीमा निर्धारण गरेको थियो। क्रियाशील सदस्यताको विषय टुंगो लगाउने जिम्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई दिइएको थियो। तर,सभापतिलाई बुझाइसक्नुपर्ने समयमा पनि विवादको विषय टुंगो लाग्न सकेको छैन ।

कांग्रेसमा क्रियाशील सदस्यताकै किचलो, २ भदौभित्र टुंगिनुपर्ने क्रियाशील सदस्यताको विषय काय गत ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नयाँ कार्यतालिका सार्वजनिक गर्‍याे । सार्वजनिक तालिकामा १८

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu