Liberty Micro Life Insurance

Liberty Micro Life Insurance

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Liberty Micro Life Insurance, Insurance Company, Bluebird Mall, Thapathali, Kathmandu.

24/05/2026

QNA
भोलिको सुरक्षित भविष्यका लागि आजै “समृद्धि कवच लघु जीवन बीमा योजना” सुरु गर्नुहोस् 💙
सानो लगानी, ठूलो सुरक्षा।
आजको योजना, भोलिको निश्चिन्त भविष्य। ✨

"आजको सानो निर्णयले भोलिको ठूलो भरोसा दिन्छ।"
लिबर्टी सबैको लागी!! 🇳🇵
प्रादेशिक कार्यालय, काठमाण्डौं
ब्लूबर्ड कम्प्लेक्स,थापाथली
०१–५९१८३९७/९८
अन्य जानकारीको लागि नजिकैको शाखा कार्यालयमा आजै सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर Comment मा हेर्नूहोला।

#म्यादीलघुजीवनबीमायोजना

18/05/2026

भोलिको सुरक्षित भविष्यका लागि आजै “समृद्धि कवच लघु जीवन बीमा योजना” सुरु गर्नुहोस् 💙
सानो लगानी, ठूलो सुरक्षा।
आजको योजना, भोलिको निश्चिन्त भविष्य। ✨

थप जानकारीका लागि...
📞 01-5918398/97
🌐 libertymlife.com.np

LoveAndResponsibility

#म्यादीलघुजीवनबीमायोजना

Photos from Liberty Micro Life Insurance's post 15/05/2026

नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सवको अवसरमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना! 💐🌺

12/05/2026

SEE परीक्षाको नतिजामा सफल हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🌸📚

तपाईंहरूको मेहनत, धैर्यता र संघर्षको यो सुन्दर परिणाम हो। सफलताको यो पहिलो खुड्किलोले जीवनमा अझ ठूलो प्रेरणा मिलोस्। अपेक्षित नतिजा प्राप्त गर्न नसक्ने विद्यार्थीहरू पनि निराश नभइ मौका परिक्षामा अझै राम्रो गर्ने प्रयत्न गर्नुहोला। सबै विद्यार्थीहरूको आगामी यात्रा सफल र प्रेरणादायी रहोस्। ✨💐

11/05/2026

परिवारको लागि दिनरात मेहनत गर्ने हामी…
कहिले आफू नभएको अवस्था पनि सोच्नुपर्छ।
किनकि माया भनेको साथमा हुँदा मात्र होइन,
आफ्नो परिवारलाई सधैं सुरक्षित राख्न सक्ने जिम्मेवारी पनि हो..। ❤️

आजको सानो निर्णयले
भोलिको ठूलो निश्चिन्तता दिन सक्छ।

थप जानकारीका लागि...
📞 01-5918398/97
🌐 libertymlife.com.np

LoveAndResponsibility

07/05/2026

"प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०" कार्यान्वयनको ऐतिहासिक उपलब्धिको अवसरमा वैशाख २४ गते मनाउने भाषा दिवसको सु:खद अवसरमा, यस प्रदेशमा बसोबास गर्नुहुने, विशेष गरी तामाङ र नेपाल भाषा (नेवारी) बोल्ने जनसमुदाय लगायत सम्पूर्ण भाषाभाषी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना । 🇳🇵❤️

Photos from Liberty Micro Life Insurance's post 06/05/2026

सपना देख्नु मात्र होइन, अब सबै नेपालीलाई बीमाको दायरामा ल्याउनु अनिवार्य छ। कार्य र समर्पण नै सफलता प्राप्त गर्ने मार्ग हो। हाम्रो लिबर्टी परिवार निरन्तर नयाँ ऊर्जा र उत्साहका साथ अघि बढिरहेको छ — परिणाम अवश्य नै प्रेरणादायी र फलदायी हुनेछ। हालै देशका विभिन्न ठाउँमा अभिकर्ता तालिम तथा भेटघाट कार्यक्रमहरु भइरहेको छ । 🇳🇵🙏

01/05/2026

सबैलाई उभौली पर्वको हार्दिक मंगलमय शुभकामना ! यो पर्वले हाम्रो जीवनमा सुख, शान्ति, अन्नको बहुलता र आपसी सद्भाव ल्याओस् ।
#उभौलीपर्व

01/05/2026

समृद्धिको आधार नै श्रम हो । हरेक श्रमिकको योगदानको सम्मान गरौँ ।
मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ।। 💐🌺

30/04/2026

ॐ शान्ति, करुणा र ज्ञानका प्रतीक भगवान बुद्धको जयन्तीको हार्दिक शुभकामना। 🕊️✨

Photos from Liberty Micro Life Insurance's post 29/04/2026

पोखरा, दाङ्ग, नेपालगन्ज, धनगढी लगायत देशका बिभिन्न जिल्लामा रहेका शाखाहरुमा अभिकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सभ्य अनि भब्य रूपमा अघि बढीरहेको छ। गाउँ गाउँ, घर घरमा बीमा सचेतना फैलाउन लिबर्टी माइक्रो परिवार अघि बढिनै रहनेछ।

Want your business to be the top-listed Finance Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Bluebird Mall, Thapathali
Kathmandu
44800

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 15:00
Sunday 09:30 - 17:30