Online Driving License Processing
ड्राईभिङ्ग लाईसेन्सको अनलाईन फारम भर
18/05/2024
आमा!! साक्षात देबी आफ्नो शरिरको अभिन्न अङ्ग आफ्नो सन्तानलाई दिएर नयाँ जीवन दिन सफल आमा प्रती नमन! साथ साथै देश तथा बिदेश बस्नु हुने तमाम मित्रहरु प्रती हार्दिक कृतज्ञता ! यहाँहरुको त्यो महान सोच र सहयोगले भाईको मृगौला प्रत्यारोपण सफल भएको छ ! हाल भाइ र आमाको स्वास्थ्य स्थिति सामान्य रहेको भाईबाट खबर पाएको छु! अप्रेसन सफल भए पनि औसधीहरु धेरैनै महँगो भएको कारण थप अरु आर्थिक भार पर्न सक्छ तसर्थ कोहि साथीभाई आफन्त गन सहयोगी मनका धनी छुत्नु भएको छ भने सहयोग रकम पठाउन सक्नुहुनेछ!
धन्यवाद !!!
18/03/2022
जनहितमा जारी
२०७८ चैत्र र २०७९ बैशाखको बायोमेट्रिक दर्ताको मिति अघि सारिएको सूचना।
29/08/2021
जनहितमा जारी
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Thulobharyang
Kathmandu
446
03/09/2021