Kitab Yatra

Kitab Yatra

Share

Welcome to Kitab Yatra, Nepal's largest online bookstore and your one stop shop for all the varieties of books.

08/06/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८

Author Bibek Ojha
ISBN 9789937775380
Edition Language Nepali
Published Year 2023
Publication Sangrila Books
Pages 380
Category उपन्यास पुरस्कृत कृतिहरू(Award Winning)

दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐंठन त्यही वियोगको कथा हो ।

08/06/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८
Cover: Hardcover
Pages: 713
Publisher: Bhaktivedanta Book Trust (BBT) (2014)
Language: Nepali
ISBN-10: 9383095326
ISBN-13: 978-9383095322
Package Dimensions: 8.5 x 5.4 x 1.7 inches
Shipping Weight: 1.5 pounds
Language: Nepali
The largest-selling edition of the gita in the western world, bhagavad-gita as it is, is more than a book. This book is written in kannada and gives knowledge of five basic truths and the relationship of each truth to the other. The gita lucidly explains the nature of consciousness, the self, and the universe. At the last moment before entering a battle between brothers and friends, the great warrior arjuna begins to wonder: why should he fight? what is the meaning of his life? where is he going after death? in response, krishna brings his friend from perplexity to spiritual enlightenment, and each one of us is invited to walk the same path.

08/06/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।

Authors : Rajendra Maharjan
Publisher; Indigo Ink
Language : NEPALI
Weight: 0.4 kg
उन्माद । पागलपन । बहुलट्टीपना । अत्यधिक भावुकता । उन्मत्त मानसिकता । मन ठेगान नहुने, जे पायो त्यही बोल्ने र गर्ने रोग । यही उन्माद कुनै व्यक्तिमा देखियो भने मानसिक रोग भन्ने गरिन्छ । त्यही रोग सामूहिक वा साम्प्रदायिक रूपमा प्रकट भयो भने के भन्ने ?
कुनै व्यक्तिले तर्क गर्दैन, प्रश्न सोध्दैन, तथ्य देख्दैन, बरू आँखा चिम्लेर विश्वास गर्छ, भक्तिभाव देखाउँछ, जुझारूपना देखाउँदै मर्न-मार्न समेत तयार हुन्छ, त्यस्ता व्यक्तिहरूको उन्मादी भीडलाई के नाम दिने ? अन्यलाई घृणा गर्ने मुसोलिनी र हिटलर मात्रै होइनन्, अन्धविश्वास, भक्तिभाव, जुझारूपनाका साथ उन्मादी व्यवहार देखाउने जुनसुकै व्यक्ति र भीड/ बथानलाई पनि फासीवादी भन्न सकिन्छ कि ?
चाहे जुनसुकै ठाउँका किन नहोस्, आफ्नो नस्ल, वर्ण, जात, जाति लिङ्ग, धर्म, क्षेत्र, राष्ट्र वा सम्प्रदायलाई मात्रै श्रेष्ठ, पवित्र, शुद्ध ठान्दै; अरूलाई नीच, हीन, अशुद्ध र परायासँगै शत्रु नै मान्दै, व्यापक रूपमा घृणा, निषेध, दमन, उत्पीडन र हिंसाको शिकार बनाउनेहरू सबै फासीवादी त होइनन् ? लोकप्रियतावादको घोडा चढ्दै, विगतमुखी भाष्यको खेती गर्दै, नागरिकलाई अतार्किक, जुझारू र उन्मादी भीड/बथान बनाउँदै हिँड्ने जुनसुकै शासक वा शासित फासीवादका संवाहक त होइनन् ?

05/06/2026

ORDER NOW !!
अर्डरका लागी आफ्नो विवरण किताब यात्रामा पठाउन सक्नुहुनेछ।
अधिक जानकारीका लागि : ०१-५२४५०८८

Author: Yangesh
Publisher: Fine Print
Biography

फिल्म कलाकारका रुपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म । पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् । ‘महानायक’को उपाधि र बेला–बेला यसमाथि आउने प्रश्नहरुबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Devkota Marg, Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00