Oasis Technology Group.
Oasis is a professional information technology company. It is one of the established & well known IT company in Nepal. It is located at Gongabu, Ganesthan,
14/04/2026
05/11/2024
New printer available 014954436
सि.सि टिभी जडान गरौं, सम्भावित घटना हुनबाट बचौं
घर , पसल,उद्योग कलकारखाना, विद्यालय, सहकारी , वैंक, कृषि फर्म, पशुपालन फर्म, माछापालन जस्ता व्यवसायहरुमा अनधिकृत व्यक्तिबाट दिउँसो वा रातिको समयमा मौका छोपी चोरी गर्ने, हानी नोक्सानी पुर्याउने जस्ता घटनाबाट सुरक्षित हुन र कँही कतै यस किसिमका घटना हुन गएमा पनि अनुसन्धान गरि पत्ता लगाउन भरपर्दो प्रमाणहरु मध्ये CCTV को माध्यम प्रमुख सहयोगि हुने भएकोले चोरी लगायतका घटनाबाट जोगिन समयमै CCTV जडान गरि ढुक्क हुनु होस् साथै गुणस्तरिय सामान , उचित मुल्य र प्रभावकारी सेवाको लागि हामीलाई सम्पर्क गर्नु होस् l
सम्पर्क काठमाडौं 014983296, 014983296
तनहुँ , पाेखरा 9867740475
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Gongabu, Ganeshthan
Kathmandu