Nepal Sh*to Ryu Karate Do Association

Nepal Shito Ryu Karate Do Association

Share

Nepal Sh*to-Ryu-Karate-Do-Association has been established in Kathmandu on October 20, Kathmandu Municipality ward No 1 Naxal.

10/05/2026

प्रथम खुल्ला कराते प्रतियोगिता सम्पन्न, नगदेश डोजो टिम प्रथम

काठमाण्डौ,२७ वैशाख आईतवार,
नेपाल सितोरियो कराते संघ बिधा आर्जन र दधिकोट डोजो भक्तपुरद्धारा आयोजित प्रथम खुल्ला कराते प्रतियोगिता सम्पन्न भएकोछ । प्रतियोगिताको प्रथम उपाधि सितोरियो कराते नगदेश डोजो भक्तपुरले जितेको छ।
त्यसैगरी देउराली डोजो टिम द्धितीय र बौद्ध डोजो तृतीय बन्न सफल भए ।विजेता खेलाडी तथा डोजोहरुलाई कार्रक्रमका प्रमुख अतिथि वागमती प्रदेशका पुर्व युवातथा खेलकुद मन्त्री माननिय मिनकृष्ण महर्जनले पुरस्कृत गर्नुभयो ।
प्रतयोगितामा महिला तर्फ उत्कृष्ट खेलाडी देउराली डोजोकी दीक्षा तामाङ र पुरुष तर्फ भृकुटीका एरन राईले उपाधी हात पारे ।दुवै खेलाडीहरुले पुरस्कार स्वरुप साईकल प्राप्त गरे ।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu