Hello Shukrabar

Hello Shukrabar

Share

The Official page | Friday weekly supplement of Kantipur Daily.

कान्तिपुर हाफ म्याराथन जेठ ५ मा 27/04/2018

कान्तिपुर हाफ म्याराथन जेठ ५ मा कान्तिपुर हाफ म्याराथनको आठौं संस्करण निर्धारित मितिभन्दा एक साता पछाडि सरेको छ । यसपालि प्रतियोगिता वैशाख २९ ...

महँगा काउटिन्हो 13/01/2018

‘समर ट्रान्सफर’ मै बार्सिलोनाले लिन चाहे पनि उसको तीनपल्टको प्रस्तावलाई लिभरपुलले अस्वीकार गरिदिएको थियो ।
काउटिन्होले चाहेपछि अन्तत: लिभरपुल उनलाई बिदाइ गर्न बाध्य भएको हो ।

महँगा काउटिन्हो फिलिप काउटिन्हो जनवरी २०१३ मा एन्फिल्ड पुगेका थिए, जहाँ उनले लिभरपुलका लागि २ सय खेल खेल्दै ५४ गोल गरे । पछिल्ला त.....

‘घुमन्ते’ 27/11/2017

नेपाल कति सुन्दर छ भन्ने नघुमी कसरी थाहा हुन्छ ?

विमल खतिवडा |

‘घुमन्ते’ जुन ठाउँ टाढा छ, त्यही ठाउँमा पुग्न हतारिने गर्छ नयाँ पुस्ता । नयाँ ठाउँ पुग्नु, फेसबुकबाट लाइभ गर्नु अनि इन्स्टाग्राममा फोटो अपलोड गर्नु । कम्ता मजा हुन्न । यसैले घुम्न जानेहरूबीच सेल्फी स्टिक बोकेर फोटो खिच्न प्रतिस्पर्धा नै चल्छ ।

रफटफ बन्न थाले चकलेटी हिरो 28/07/2017

- ‘कृ’ मा अनमोल रफटफ गेटअपमा एन्टी हिरोको छविमा देखिनेछन्।
- टिनएजमै रहेका आसिरमानले फिल्मको सुरुवात नै रफटफ हिरोका रूपमा गरे। त्यसका लागि उनी पनि लामो कपाल अनि दाह्री–जुँगामा नै देखिए।

पछिल्लो समय नायकहरूमा पनि पर्दामा सफाचट हिरोका रूपमा देखिनमा भन्दा चरित्रमा छिर्नका लागि गेटअपमा बदलाव ल्याउन खोज्ने र अभिनेता बन्न प्रयास गर्ने हुटहुटी देखिन थालेको छ।

रफटफ बन्न थाले चकलेटी हिरो चकलेटी लुक्स लिएर हिरोका रूपमा ‘होस्टेल’ बाट डेब्यु गरेका अनमोल केसी चौथो फिल्ममा आइपुग्दा आफूलाई बदलेका छन्। ‘कृ’ मा उनी रफटफ गेटअपमा एन्टी हिरोको छविमा देखिनेछन्। रिभेन्ज लभस्टोरी बताइएको सुरेन्द्र पौडेल निर्देशित उक्त फिल्ममा अनमोल लामो कपाल अनि दाह्री–जुँगासहितको गेटअपमा देखिँदैछन्। केहीअघि मात्...

झमेला नाइलनको साडीलाई 28/07/2017

"ए दाजु नसमाऊ नाडीमा"
जान्न म त डिजेलको गाडीमा
हिलो लाग्ला नाइलनको साडीमा"

लोकभाकाका रूपमा गाइँदै आएको गीतलाई गायक अल्मोडा राना उप्रेतीले वास्तविक संकलक स्वर्गीय कान्छा मगर नेपालीलाई छायामा पारेर आफूले जस लिन खोजेपछि विवाद निम्तिएको थियो।

हेल्लो शुक्रबार | सुशील पौडेल

झमेला नाइलनको साडीलाई फिल्म ‘छक्का पञ्जा २’ ले सार्वजनिक गरेको उक्त नयाँ गीत यतिबेला चर्चासँगै विवादमा तानिएको छ। रिलिजको पाँच दिन नपुग्दै गीतले २० लाख भ्युअर्स पाइसकेको छ भने त्यही गीत हेरेर कमेन्ट्स गर्ने पनि तीन हजार नाघिसकेको छ।

मुग्लिङ सम्झाउने दालभात 31/10/2016

दक्षिण एसियामा दालभात पपुलर आइटम हो ।
अब ५० को दशकमा नेपाली दालभात खोज्दै मुग्लिङ ओर्लिने तथा नेपाली खानाका पारखीले त्यो बेलाको मुग्लिङ युग सम्झिन लाजिम्पाटस्थित ‘दालभात नेपाली किचन’ मा पुग्दा स्वाद र आनन्दले टिपिकल नेपाली दाल भातको स्वाद पाउने छन् ।

मुग्लिङ सम्झाउने दालभात

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu
44600