Ktm
bio we deliver the online services. deliver available around kathmandu
अन्तराष्टिय मजदुर दिबसले नेपाल मा काम गरेर खान
पाइयोस ।बन्द हडताल अन्त होस । देसमा रोजगार
पाइयोस ।नेपाल मा पनि कामको सम्मान होस ।
13/04/2018
28/03/2018
Pashupati Nath - सन्ध्याकालिन आरती - आराध्यदेब महादेव बिराजमान पशुपतिनाथ मन्दिर परिसर सन्ध्याकालिन आरती ... हिन्दु धर्मावलम्बीकोहरुको पबित्र तिर्थस्थल आराध्यदेब महादेव बिराजमान पशुपतिनाथ मन्दिर पर...
28/03/2018
यहा बाटो साहै डर लागदो छ । यश ठाउमा बाटो
अत्यत सागुरो छ । यश बाटोमा हिडने यातुलाइ
बचाउने सुपा देउराली हुन । जो कहि पनि अनुमान लगाउन सकिन्छ । तपाईं एक दिन भए पनि जानै पने ठाउ हो ।
सुपा देउराली मन्दिर अर्घाखांची जिल्लाको प्रसिद्ध धार्मिक र एेतिहासिक देउराली भगवतिको दर्शन गरौं मनोकामना पुरा गरौं ।
25/03/2018
चैते दशैंको शुभकामना
हामी नेपाली आफ्नै मौलिक संस्कार र संस्कृतिमा रमाउने मान्छे, हामी विभिन्न रितिरिवाज, संस्कार, संस्कृति र चाडपर्वहरुका धनी छौं । यसैगरि आजको दिन चैते दशैं अर्थात दशमी को दिन देशै भरी आ-आफ्नो गच्छे अनुसार मनाउने गरिन्छ ।
बुढापाकाहरुको किंवदन्तीलाई आधार मान्ने हो भने यो दशैं आश्विन वा कार्तिकमा पर्ने बडा दशैं भन्दा धुमधामका साथ मान्ने गरिथ्यो तर समय, हावापानी र फुर्सद हेरि यस दशैंलाई सारिएको हो ।
सालभरमा एकपटक आउनुपर्ने यस दशैं २०७४साल दिनमा सपुर्ण देश बिदेशमा छरिएर रहनुहुने नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा यस चैते दशैंको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu