Merosath
We search your living and business place according to your need and demand,
27/02/2025
Dream house.
12/11/2023
1 कोठा निलोपुलबाट 5मिनेट नजिक भाडामा छ ।
पानी-:24 hour
भाडा -: 6000
सम्पर्क -:9808738588
20/07/2023
चलिरहेको होटल बिकृमा ।
मूल्य -: 16 लाख
सम्पर्क -: 9861433616
16/09/2022
काठमाडौको पयुटार 2.5 तले आकर्षक घर बिक्रीमा !!!
घर धनीको सम्पर्क नम्बर: +9779860291162 (Viber)
रिंग-रोड(माछपोखरि) बाट 3 कि.मि बाहिर ।
घरको बारेमा थप विवरणहरु:
- 12 वटा कोठा (4 बाथरुम, 3 किचन )
- घरको कुल क्षेत्रफल 3.1 आना रहेका छन्,
- घर 10 फुटे बाटोअगाडी रहेको,
- घरको सिढीमा स्टिल रेलिंग साथै ग्रेनाइट लगाईएको,
- दुवै घरमा 1 कार र 5 बाईकको लागि पार्किंग स्पेस भएको
- घरमा 1,0000 लिटरको रिजर्व पानि ट्यांकी भएको,
- र घरमा सामान्य सुबिधा जस्तै पानी, बत्ति, ढल लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।
घरको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको घर धनीको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुनेछ।
मुल्य -: 2 करोड 10 लाख
#
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Kathmandu
444600