Expert Generation Nepal

Expert Generation Nepal

Share

best counselling for life style and present society WE PROVIDED

guideline about abroad study

15/06/2014

एसएलसी अनुतिर्ण भएर पनि राम्रो प्रगति गरेका एकजना युवा अबिरल थापाले गत बर्ष कान्तिपुर साप्ताहिकमा लेखेको पढ्नै पर्ने लेख:
http://abeeral.blogspot.com/2013/06/blog-post_27.html
प्यारा भाईबहिनीहरु
हरेक वर्ष एसएलसीको नतिजा प्रकाशित भएपछि पत्रपत्रिकामा फलानो विद्यार्थीले आत्महत्या गरेर मरे भन्ने खवरले भित्रैदेखि मर्माहत हुन्छु । म पनि मेरो पालामा अनेक परिस्थितको सिकार भएर त्यसैगरी अनुतीर्ण भएको थिएँ । तर मैले ठानिन कि म जिन्दगीमै अनुतीर्ण भएको हुँ ।
म गरेर देखाइदिन्छु भन्ने हिम्मत राखेर अघि बढे र आज मसँग हातमा दुई वटा डिग्री छ भने एउटा कलेज लगायत अन्य दुईवटा कम्पनीको संचालन गरिरहेको छु । म भन्दा पहिला पास भएका साथीहरु धेरैजनाले अझै डिग्री गर्न सकेका छैनन् भने धेरै जना उत्कृष्ट नतिजा ल्याउने साथीहरु जागिर पाइन भनेर डिपे्रशनको सिकार भएको भेटेको छु । कतिलाई म अझै पनि जागिर खोज्दिरहेछु ।
जिन्दगीमा अघि बढने धेरै बाटाहरु हुन्छन् । पास हुँदैमा संसारनै जितिने पनि हैन र फेल हुँदैमा संसार नै डुव्ने पनि हैन । कहिल्यै नठान्नुहोला एसएलसी नै सबथोक हो । जिन्दगीमा दिनुपर्ने अनेक परीक्षाहरु अझै धेरै बाँकी छन् ...

Photos 12/06/2014

Dear college student some important notice for you.............Good luck

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu