cnnexpress.com
सत्य तथ्य अनि पलपलका खवरहरुको लागि यो Page Like गर्नुहोला !
शुभ विहानि !!!
विश्वकर्मा बाबाले सबैकाे रक्षा गरुन् ।
प्रश्न: मैले २०८१ सालको चैत्रमा पहिलो पटक एसईई (SEE) परीक्षा दिएको हुँ। के म मौका परीक्षा दिन पाउँछु?
उत्तर: हो, पाउनुहुन्छ। यदि तपाईँको नतिजामा कुनै विषयमा NG (Not Graded) आएको छ भने, त्यही विषयमा मात्र मौका परीक्षा दिन पाउनुहुन्छ। यदि सबै विषयमा NG आएको छ भने, सबै विषयको मौका परीक्षा दिन पाउनुहुन्छ।
तर, आंशिक (partial) विद्यार्थीहरू भने मौका परीक्षामा सहभागी हुन पाउने छैनन्। उनीहरूले २०८२ चैतमा सञ्चालन हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउनेछन्।
थप जानकारीका लागि: National Examinations Board
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत उजुरी, दर्ता हुन बाँकी
Click here to claim your Sponsored Listing.
Current News Nepal
नयाँ अनी ताजा ज्युज अपडेटको लागि यो पेज LIKE गर्नुहोला..!
Category
Website
Address
Kathmandu