Fun Fiasco Factory

Fun Fiasco Factory

Share

Fun Fiasco Factory: Where chaos meets creativity. Dive in for laughs and surprises! #FunFiascoFactory

11/03/2024

एक वैज्ञानिक ने एक बूढ़ी औरत का अपहरण कर लिया।

Photos from Fun Fiasco Factory's post 31/12/2023

हाल दुबईमा बसोबास गर्दै आईरहेको नौकुण्ड गाउँपालिका - ५ ,रसुवाका श्याम बहादुर तामाका छोरा विजय तामाङ (लामा) र जय बहादुर वि.क (so called name J.B) लगाएत गिरोहले नेपाली दाजु भाई तथा दिदी बहिनी हरुलाई राम्रो काम र आकर्षक तलबको प्रलोभन देखाई Visit visa मा दुवईमा लैजाने र दुबई मै काम गरिरहेका नेपालीहरुलाई पनि प्रलोभनमा पारि मोटो रकम असुली fake Interview गराई fake offer Letter दिएर Job छोड्न लगाउने र काममा पनि नलगाई पैसा पनि असुल्ने खान बस्नको लागि समस्या बनाउने र visa समेत नथप्ने र over stay गराएर समस्यामा पार्ने नेपाली दलालहरू‌ले दुवईमा AL SPARTA HR Consultancy खोलेर ठगी गरिरहेका छन् ।जुन नाम मात्रको consultancy छ ।जहाँको लोकेशनमा AL SPARTA HR OFFICE नै छैन। नेपालमा भन्दा दलालहरु दुवईमा धेरै छन्।नेपालमा सबै कागज पत्र मिलाउने र नेपाली हरुलाई प्रोलभनमा पारी सबै सेटिङ् मिलाउने हिरा (Diamond) तामाङ पनि मुख्य पात्र हो।हिरा तामाङ ले दुवैमा भएको दलाल हरुसंग मिलेर visit visa निकाल्न लगाउने र दुवै मा पुगे पछि धम्क्याउने र लिएर गएको सबै पैसा लिएर अलपत्र पारिएको अवस्था छ ।जसले नेपाली हरुलाई अलपत्र पारि रहेका छन।यस्ता दलालहरु‌बाट सबै जना बच्नुहोला हामी त फस्यौं तपाई हरु नफस्नुहोला यस्ता गिरोहलाई नेपाल प्रहरीले छिटो भन्दा छिटो कारवाहि गरोस नेपाल प्रहरीलाई अनुरोध छ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu