Dynamic Scout Unit
Scouting is non formal educational movement.
06/07/2026
जन्मदिनको अवसरमा व्यक्तिगत, सामाजिक, व्यवसायिक र शैक्षिक सफलता सहित स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछौं!!!
Happy Birthday, Poonam! Many happy returns of the day. 🎉🎊🎂🎁🎈
Best wishes,
𝗗𝘆𝗻𝗮𝗺𝗶𝗰 𝗦𝗰𝗼𝘂𝘁 𝗙𝗮𝗺𝗶𝗹𝘆
29/06/2026
असार १५ को हार्दिक शुभकामना! 🌾
धान रोपाइँको उत्साह, हरियालीले भरिएको खेत, अनि दही–चिउराको मिठाससँगै सुख, समृद्धि र राम्रो स्वास्थ्यको कामना।
यस राष्ट्रिय धान दिवसले हामीलाई हाम्रो कृषि, किसानको अथक मेहनत र प्रकृतिप्रतिको सम्मानलाई अझ गहिरो रूपमा सम्झाउने अवसर प्रदान गरोस्।
सबैमा सुख, शान्ति, समृद्धि र भरिपूर्ण बालीको शुभकामना।
शुभ दही–चिउरा!
25/06/2026
जन्मदिनको अवसरमा व्यक्तिगत, सामाजिक, व्यवसायिक र शैक्षिक सफलता सहित स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछौं!!!
Happy Birthday, Binita! Many happy returns of the day. 🎉🎊🎂🎁🎈
Best wishes,
𝗗𝘆𝗻𝗮𝗺𝗶𝗰 𝗦𝗰𝗼𝘂𝘁 𝗙𝗮𝗺𝗶𝗹𝘆
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Bagbazar
Kathmandu
4460