StyleHub nepal
मुख्य खबर – साँचो, छिटो, पहिलो।
12/01/2026
New
12/12/2025
BREAKING😳: सिताराम कट्टेल (धुमुर्स) स-परिवार सहित अमेरिका पुगे ? 🤔
सामाजिक सञ्जालमा हाँस्यकलाकार तथा अभियन्ता सिताराम कट्टेल ‘धुमुर्स’ अमेरिका 🤔पुगेको दाबी भइरहेको छ ।
केही स्रोतहरूले उनी अमेरिका पुगेको र त्यहाँ व्यवसाय तथा बसाइँ 😲प्रक्रियाका कागजात अघि बढाउन खोजेको अनुमान गरिए पनि, धुमुर्सले आफैंले यस विषयमा न त बोलका छन्, न त पुष्टि गरेका छन्।
चितवनमा क्रिकेट रंगशाला निर्माण सम्बन्धी विवादपछि उनी विदेशिएको हुन सक्ने अनुमान पनि भइरहेका छन् । तर, यो खबर सत्य हो कि होइन भन्नेबारे आधिकारिक रूपमा कुनै पुष्टि भइसकेको छैन।
11/12/2025
महाधिवेशनको नाममा सरकारी अड्डा सँग चन्दा माग्दै एमाले
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu