PNSS

PNSS

Share

श्री पृथ्वीनारायण माध्यमिक विद्यालय तारकेश्वर-५, काठमाडौं High School

22/09/2025
14/09/2025

आदरणीय शिक्षक, कर्मचारी तथा अभिभावक ज्यूहरु र प्यारा बिद्यार्थी भाइ बैनीहरु !
यहि भाद्र २३ र २४ गते भएको जेनेरेसन - जेड को आन्दोलनको कारण देशमा सिर्जित बिषम परिस्थितिले गर्दा अवरुद्ध हुन गएको दोश्रो त्रैमासिक परीक्षाका कार्यक्रमहरु भोली मिति २०८२/०५/ ३० गते सोमबार बाट पुनः सन्चालन हुने व्यहोरा जानकारी गराइन्छ। साथै भाद्र २४ गतेको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भोली भाद्र ३० गते हुने र तत्पश्चातका विषयहरू क्रमश:पुरानै तालिका अनुसार सन्चालन गरिने तथा असोज ३ गते सम्बिधान दिवस र असोज ४ गते शनिवारका दिन पनि तालिका अनुसार परीक्षा क्रमशः सन्चालन हुने व्यहोरा सूचित गरिन्छ। कक्षा ११/१२ को हकमा भने भोली मिति २०८२/०५/३० गते बाट असोज ४ गते शनिवार वाहेक ६ दिन क्रमशः परीक्षा सञ्चालन हुनेछ।

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Basahachaur, Tarakeshwar 5
Kathmandu

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59