Nagarik Update
देश बिदेशका ताजा र निष्पक्ष समाचार अपडेटको लागि हाम्रो पेज Nagarik Update लाई Follow गर्नुहोला ! धन्यवाद
www.nagarikupdate.com
07/06/2026
छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ
"मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु । समितिले मलाई 'यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?' भनेर प्रश्न गर्यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै 'तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त' भनेर प्रतिप्रश्न गरिदिएँ । यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।"
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu