Mahindra Service Balaju Auto Works - BAW

Mahindra Service Balaju Auto Works - BAW

Share

BAW Authorised Distributor for Mahindra Genuine Parts and Maximile Lubricants, Genuine Accessories, Authorised Service for Mahindra Four Wheelers

01/05/2026

शान्ति दूतको सम्झना, प्रकृतिको पूजा - बुद्धजयन्ती र एकै दिन पर्न गएको उभौली पर्वको अवसरमा यहाँहरू सम्पूर्णमा सु:ख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना !

01/05/2026

रोडसाइड देखि वर्कसपसम्म हाम्रो हरेक यात्रा सफल र सुरक्षित रहोस् भनी अहोरात्र खटिने समस्त हातहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना !

27/04/2026

महिन्द्राको आधिकारिक सर्भिस सेन्टर बालाजुअटोवर्क्स तथा यससँग आबद्ध काभ्रे अटोवर्क्सको सहकार्यमा सञ्चालन भएको 'Mahindra Service on Wheel' Camp अन्तर्गत मेलम्ची बजारम हाम्रा आदरणीय ग्राहकहरूलाई सेवा उपलब्ध गराइएको छ । मिति : यही वैशाख ११ देखि १४ गते (24 - 27 April 2026) । थप जानकारी : काभ्रे अटो वर्क्स, 9851221921

Want your business to be the top-listed Autos & Automotive Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Mahindra, BAW, (Service & Spares), Kathmandu 44600
Kathmandu

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30