The Rising Youth Club
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Rising Youth Club, Nonprofit Organization, Chalnakhel-5, Khahare, Kathmandu.
27/09/2025
16/08/2025
सदाको बर्षझै यस बर्ष पनि भगबान श्रि अखन्डेश्वर माहादेब को स्थानमा रुद्री पुजा सम्पन्न गरियो सम्पुर्ण को जय होस ।।।।।।
17/05/2025
दक्षिणकाली न.पा वडा न. १ खहरे,घट्टेचौर पार्क निर्माण कार्य भईरहेको अवस्थाका केही तस्विरहरू…..
12/03/2025
सहिद मानबहादुर स्मृति कप २०८१ को फाइनल खेलमा भएको पेनाल्टी सुट आउटमा उत्कृष्ट खेल कौशल प्रदर्शन गरी द.न.पा वडा न. १ लाई विजय गराउन अहम भुमिका निभाउदै उत्कृष्ट गोल रक्षक को उपाधि जित्न सफल भाई साजन रोक्कालाई धेरै धेरै बधाई तथा आगामी सफल खेल जिवनको शुभकामना ॥। दि राईजिङ युथ क्लब परिबार ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Chalnakhel-5, Khahare
Kathmandu
0977