Sunil Khadka

Sunil Khadka

Share

Uniting Nepali Youth From Around The world and implement their skill for Motherland

31/05/2026

नेपाल नै भारतको भइसकेकोले नेपालले भारतको जमिन मिचेको होइन नेपालकै जमिन भोग चलन गर्दाखेरि भारतको जमिन मिचेको मानिएको कारणले अब भारतलाई जमिन फिर्ता गर्ने त होला नि बालेनजी?
लेन्डुप दोर्जेहरूको अनुहार कस्तो नराम्रो।

14/01/2026

भेडा भेडासँग, बाख्रा बाख्रासँग।
गगन कांग्रेस रास्वपासँग,शेरबहादुर कांग्रेस एमालेसँग।
आखिरमा ६०/ ४० कै कुरा आयो।
विदेशी दलालहरूको कित्ताकाट मात्र हो यो नयाँ कुरा केही छैन।
अन्तिम राष्ट्रिय मुक्ति क्रान्तिको टत्कारो आवश्यकता
चुनाव बहिष्कार गर्नुको विकल्प छैन।
यी नयाँ पुराना सबै दलालहरूको पत्तासाफ गर्ने गरीकन नयाँ समीकरण बनाउँ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu
4600