A Level Recording Studio
A Level Recording Studio
Putalisadak Kathmandu
16/07/2026
बरिष्ठ गीतकार मिन सागर लामा ज्युको शब्द लोकप्रिय सङीतकार बिकास चौधरी ज्युको संगीत र लोकप्रिय गायीका प्रेमा शेर्पा चटौत ज्युको स्वरमा निक्कै मिठो सेलो गीत सार्वजनिक भएको छ यस गीतका सम्पूर्ण सर्जक हरुमा साङ्गीतिक सफलताको शुभकामना ब्यक्त गर्दछौं 🥰🥰🥰🥰🥰
Allare Baisa - Prema Chataut Sherpa | Niruta Rai | Nirjala Singh | Mina Dahal | New Nepali Song Presenting new Nepali song Allare Baisa by Prema Chataut Sherpa, pe...
14/07/2026
तीज गीतको रेकर्डिङ कार्य सम्पन्न 🎶🎤🎼🥰🥰
गीतकार ,सङीतकार आदरणीय चन्द्रराज पाण्डे ज्युको सृजनामा बहुचर्चित गायीका मनीषा पोखरेल ज्युको स्वरमा उत्कृष्ट तीज गीत को रेकर्डिङ कार्य सम्पन्न भएको छ 🥰🥰🥰🥰🥰
सम्पूर्ण सर्जकहरुमा साङ्गीतिक सफलताको शुभकामना व्यक्त गर्दगर्दछौं 😍😍
आजको कर्म🎶🎤🎼🥰🥰
विशिष्ट गीतकार मीन सागर लामा ज्यु को शब्द संगीतकार
विकास चौधरी ज्युको संगीत र प्रेमा शेर्पा चटौत ज्युको स्वरमा मिठो सेलो गीतको रेकर्डिङ गर्ने कार्य सम्पन्न भयो। सम्पूर्ण सर्जकहरुमा साङ्गीतिक सफलता को शुभकामना व्यक्त गर्दछौ😍😍
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
44600