Manesh Angbo Limbu
Communist Party of Nepal (Maoist Center)
Center committee member of Young Communist League Nepal (Y.C.L)
28/05/2026
रोड टु UFC सिजन ५ मा आफ्नो पहिलो खेल जित्न सफल MMA फाईटर रबिन्द्र ढाँटलाई हार्दिक बधाई। आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना। छिट्टै UFC मा देख्न पाइयोस् भन्ने अपेक्षा शारा नेपालीले अपेक्षा गरेको छ । 🐅🇳🇵
17/04/2026
03/04/2026
फिदिम नगरपालिका १२ निवासी प्रिय भाई योगेस संखर को जीवन संगिनी को असमाहिक निधन को खवर ले स्तब्ध बनाएको छ मृतक बुहारि प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यश दुख को घडिमा भाई Yogesh Sankhar लगाएत सोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
30/03/2026
हार्दिक बधाई,
किराँत याक्थुङ चुम्लुङको १२ औं राष्ट्रिय महाधिवेशनले परिपक्व अनुभवी र विज्ञ टिम निर्वाचित भएकोमा असाध्यै खुसी व्यक्त गर्दै,
निर्वाचित,
अध्यक्ष Govinda Angbung Limbu,
उपाध्यक्ष Niranti Tumbapo
महासचिव Amar Tumyahang
सचिव Laxman Lawati
लगायत सम्पुर्ण पदाधिकारी र सिङ्गो कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु
13/03/2026
नेकपा एमालेका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्युका बुबा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भएको निधनको खबरले अत्यन्तै मर्माहत छु, दिवंगत बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु।
07/02/2026
वरिष्ठ कलाकार सुनिल थापाको निधनको खबरले स्तब्ध बनाएको छ । उहाँको निधनले नेपाली चलचित्र उद्योगले एक महान् व्यक्तित्व गुमाएको छ। नेपाली कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दछु।
सुनिल थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
पाँचथरको शान हर्कबहादुर नेम्बाङ मिक्सो हो नाम तारा चिन्नमा अत्यधिक मत दिएर पाँचथर प्रतिनिधि शभा शदस्यमा बिजयी गराउँ।🙏
18/01/2026
नेपाली कम्युनिष्ट पार्टी फालेलुङ गाउँपालिका वाड नम्बर १ खुङ्गा कुटिडाडामा सम्पुर्णमा हार्दिक निमन्त्रणा छ ।
22/12/2025
गृह जिल्ला पाँचथर देखि सहकर्मी,शुभचिन्तक, सहयोद्धा भेटघाट गर्दै केही समयको लागि यात्रा राजधानी तर्फ लम्कियो।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Kathmandu
NEPALI