Taja Video

Taja Video

Share

timepass ent

30/11/2020

FREE FREE FREE छिटो भन्दा छिटो गर्नुहोस धेरै कमाउनुहोस

Pi Network invitation code: YAJNINDRA
अहिले सामाजिक सञ्जालमा जताततै Pi Network को चर्चा छ कसैले यसलाई फेक(असत्य) हो भनेका छन कसैले सत्य हो भनेर लागी परेका छन । यसको लहलहैमा म पनि लागेको छु यदी सत्य रहेछ भने त पैसो कमाइयो असत्य रहेछ भने एप डिलिट गरे भैगो किन टाउको दुखाउने हैन त ?? मोबाइलमा बिनाकामका प्रयोगमा नआउने कति एप्लिकेशन त्यसै बसेका छन् र त भएकै छ कम्तिमा यो Pi Network एप बाट पैसा कमाउन सकिने चर्चा त छ त्यसैले मैले चै प्ले स्टोर बाट डाउनलोड गरिसके जे पर्ला पर्ला अब तपाईहरूले पनि आफ्नो मोबाइलमा Pi Network App डाउनलोड गरी पैसा कमाउन सुरू गर्नुहोस एसको बिस्तृत जानकारी Google तथा Youtube बाट पनि लिन सकिनेछ ।

1. के हो Pi Network भनेको ?
यो आगामी 2021 March देखी आउन लागेको Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै Miming गर्न (कमाउन) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले संसार भर बाट लगभग 90 लाख मानिसहरु जोडिएका छन ।

2. लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ । यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो ।

3. कसरी सुरु गर्ने ?
यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको माध्यमबाट रेजिस्टर गर्नुहोस् । रेजिस्टर गर्दा आफ्नो नागरिकताको नाम राख्नु भएमा भविश्यमा KYC भर्दा सजिलो हुनेछ । यो प्रोजेक्ट जेन्युइन भएकोले बैंकहरुले जस्तै KYC गराउने छ ।

4. के हो Invitation Code ?
यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ । त्यसैले Invitation Code : YAJNINDRA (CLICK) गर्न सक्नु हुनेछ ।

5. मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाउने अनुमती पनि माग्दैन ।

6. कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।

7. कती कमिन्छ ?
यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi को दरले 1800Pi कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु.260.00 देखि रु. 1200.00 नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन । त्यो त्यस बेलाको अवस्थाले बताउनेछ । तर अहिले भने Coingecko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा कारोबार गरिरहेको देखिएको छ ।

अब ज-जस्ले सुरु गर्नु भएको छैन तत्कालै सुरु गर्नु होस् र ज-जस्ले सुरु गर्नु भएको छ, नबिर्सी 24-24 घण्टामा app open गरेर mining गर्नुहोला।

[ ] Invitation Code: YAJNINDRA

How To Make DIY Beautiful Bridal Necklace At Home..! Nepali Pote 05/09/2020

How To Make DIY Beautiful Bridal Necklace At Home..! Nepali Pote How To Make DIY Beautiful Bridal Necklace At Home..! Hope you like this , comment, like and share videos. to my...

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
442231

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00