Aavaas
Aavaas is a poet, composer, and a trained singer. His musical journey has taken him through many ups
09/08/2025
Kati - Khali - Chiyaunchhau - Kali Prasad - Rijal - Aavaas कालीप्रसाद रिजालले लेख्नुभएको ग़ज़ल शैलीको गीत । यस गीतलाई आभासले धुन भरेर गाएका छन् ।
17/08/2024
आजको साँझ सिलगढी, सालबारीमा रहेको 'सविता गोम्देन साहित्य कक्ष'मा स्थानीय साहित्यिक, साङ्गीतिक तथा सामजिक व्यक्तित्वका साथ अर्थपूर्ण भेटघाट । मायालु आतिथ्यका निम्ति सबैमा हार्दिक कृतज्ञता ! Ramesh Gurung Sanjay Bantawa
02/08/2024
मनसुनी आकाश...
30/04/2024
पलेँटीले गर्दा धेरै जना अग्रजहरूसँग सङ्गत गर्न पाउने मौका मेरालागि पाठशाला जस्तै महत्वपूर्ण हो । आदरणीय दाइ कालीप्रसाद रिजालसँगको सङ्गत त पाठशालाभन्दा पनि महत्वपूर्ण रह्यो भन्ठान्छु म । उहाँले एक दिन मेरै निम्ति भनेर लेखेका केही गीत मेरो हातमा थमाउँदै भन्नुभयो- "आभास भाइ; म यी गीतहरू तपाईँकै स्वरमा गुञ्जिउन् भन्ने चाहन्छु ।" काली दाइको मायालु आग्रहमा ती गीतहरू आफ्नै स्वरमा पनि स्टुडियो रेकर्डिङ त गरेको छु तर सुनाउने मौका मिलेको छैन..... सन् २०१९ ताका भएको दाइसँगको पलेँटीमा भने मैले मीनाको सुमधुर स्वरमा सुनाउन रुचाएँ । तपाईँहरू पनि सुन्नुस् ल !.....
Meena Niraula - Yetai Ghar Utai Ghar (यतै घर उतै घर) Recorded live during 'Paleti with Kali Prasad Rijal: Paleti with Songs and Poems of Kali Prasad Rijal - September 2019'Yetai Ghar Utai GharMeena NiraulaOrigi...
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Chhauni
Kathmandu
977
Opening Hours
| Monday | 11:00 - 17:00 |
| Tuesday | 11:00 - 17:00 |
| Wednesday | 11:00 - 17:00 |
| Thursday | 11:00 - 17:00 |
| Friday | 11:00 - 17:00 |
| Sunday | 11:00 - 17:00 |