Meme Jatra
memes | comedy
Insta : https://www.instagram.com/meme.jatraa/
29/11/2022
Dear B***N, अबको काम
काठमाडौँ महानगरमा बस्ने सम्पूर्ण सुकुमबासीहरूको नाममा काठमाडौँ महानगरले सूचना जारी गरोस्
४८ घण्टा भित्र महानगरमा उपस्थित भै सुकुम्बासी परिचयपत्र बनाउनुहोस् भन्दै ।
परिचयपत्रको फारममा तीन पुस्ते विवरण र नागरिकता अनिवार्य गरोस् ।
परिचयपत्रको लागि फारम भरेपछि नेपालभरि उनीहरूको नाममा काहीँ कतै घरजग्गा वा बैंक ब्यालेन्स भेटिए सरकारले जफत गर्ने सहीछाप गराओस् ।
नागरिकता अनुसार आफ्नै स्थाई ठेगानाका व्यवस्थापन गर्न भूमि आयोगसँग समन्वय गरोस् ।
हेरौँ कति आउने रहेछन् ।।
कडा 😅
24/09/2022
Day 1 gross 4.84Cr worldwide 🔥
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Maharajgunj
Kathmandu
44600