Manaslu

Manaslu

Share

हामी शब्द होइन, काममार्फत समाजमा उज्यालो फैलाउने प्रयास गर्छौँ।
Manaslu—हरेक राम्रो कामको साथी।

09/06/2026

मन्त्री बन्दै महावीर पुन, आजै शपथ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महाबिर पुनलाई नियुक्त गर्न सिफारिस गरेका छन्

06/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको उद्घाटन कार्यक्रम काभ्रेपलाञ्चोक

03/06/2026

होटल पौवाले जनकपुरधाममा सञ्चालनमा ल्याउन लागेको आफ्नो १९ औँ शाखाको उद्घाटन अवसरमा आयोजना हुने तीन दिने वृहत् खाना महोत्सवमा बुटवल शाखाले विशेष सहभागिता जनाउने भएको छ । जेठ २२ गते हुने उद्घाटन समारोहसँगै आयोजना हुने महोत्सवमा बुटवल शाखाका अनुभवी सेफ टोलीले लुम्बिनी क्षेत्रका मौलिक स्वाद र पौवाका लोकप्रिय परिकार प्रस्तुत गर्ने तयारी गरेका छन् ।

03/06/2026

विकास गरेको हो कि विनाश गरेको हो यो बुझ्न गाह्रो भो।
बनेपा नगरपालिका वडा नम्बर ५ को दृश्य

02/06/2026

कन्चन बहिनिको उपचार चितवनमा गर्दै हामि अब केहि समय यतै बस्नेछिन्।

02/06/2026

कन्चन बहिनिलाइ काकड भित्ताबाट थप उपचारको लागि चितवन लिएर आयौ।

02/06/2026

काभ्रे क्षेत्र नम्बर २ का सांसद बदन कुमार भण्डारी।

02/06/2026

माननीय यज्ञमणि न्यौपानेलाई आफ्नो पीडा सुनाउँदै एक नागरिक

01/06/2026

चितवनको रामनगरमा मोबाईल फेला परेको छ कसैको भए हाम्रो अफिसमा सम्पर्क राख्नुहोला

29/05/2026

यो खबर सबै बल परिवारमा पुगोस्।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu