Dhakini Technical engineering PVT.LTD.np
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhakini Technical engineering PVT.LTD.np, Electrician, boudha, Kathmandu.
दुर्घटना जहाँ पनि जहिल्यै पनि हुन सक्छ त्यसैले हामी सचेत रहनु पर्दछ । 😱
👨🔧 Dhakini Technical engineering PVT.LTD.np
विधुत आगलागी हुनुका प्रमुख कारणहरू थाहा पाइराख्नुहोस :
1. विधुत ओभरलोडिंग:
जब कम rating को MCB राखेर त्यस्को छमता भन्दा धेरै उपकरणहरू एकै साथ जडान गरिन्छ/चलाइन्छ वा विधुतको उपयोग सीमा भन्दा बढी हुन्छ भने ओवरलोडिंग हुन सक्छ। जस्ले गर्दा आगो लाग्न सक्छ।
2. विधुत सर्ट सर्किट:
खराब इन्सुलेशन, पुराना तारहरू वा अन्य समस्याहरूले सर्ट सर्किट हुन सक्छ, जसले आगो लाग्न सक्छ।
3. विधुत सामग्रीको खराब गुणस्तर:
खराब गुणस्तरका तार, सॉकेट, वा अन्य सामग्रीहरूले आगो लाग्न सक्छ।
4. विधुत जडानमा त्रुटि:
यदि तारहरू ठीकसँग जडान गरिएको छैन भने वा जडानमा समस्याहरू छन् भने आगो लाग्न सक्छ।
5. उच्च तापन:
अधिक गर्मीको कारणले उपकरणमा आगो लाग्न सक्छ।
# यदि केही कारणवश आगलागी भैइहालेमा सर्व प्रथम मेन स्विच अफ गर्नु होला र सकेसम्म मेन स्विच अफ गर्दा खुट्टामा छ्प्पल प्रयोग गर्नु होला र नाङ्गो हात भन्दा सुकेको काठ वा इन्सुलेसन भएको वस्तु प्रयोग गर्नु होला।
# आगो निभाउन पानी को प्रयोग कहिले पनि नगर्नु ❎
# आगो निभाउन सुकेको बालुवा को वा Fire extinguisher को प्रयोग गर्नु होला।✅
* यो समस्याबाट बच्नका लागि नियमित जाँच, सुरक्षित जडान, र उचित गुणस्तरको सामग्रीको प्रयोग गर्न महत्त्वपूर्ण छ। 🙏
#बिजुली
02/06/2024
Kharidhunga magnesite ! 👇️👇️
08/05/2024
मातृ प्रेमभन्दा बलियो केही पनि छैन । आमाको मुटुभन्दा बढी महत्वपूर्ण चीज केही छैन । मातृ न्यानो भन्दा धेरै मुल्यवान अरु चीज केही छैन । भगवान सदैव उज्जवल भावना राख्छन् जुन आमा र बच्चाको आत्मालाई बाँध्ने गर्छन् । मातातिर्थ औंशि को शुभकामना । 💐💐💐
Dhakini Technical engineering PVT.LTD.np
06/05/2024
Likhu A hydropower. 📎💡
Dhakini Technical engineering PVT.LTD.np
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Boudha
Kathmandu
2825
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 08:00 - 17:00 |