CADEP Consultancy
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CADEP Consultancy, Architectural Designer, Koteshwor, Kathmandu.
काठमाडौं र धरानका मेयर साबहरुले बस्तुगत समस्या, बिकृती , बिसंगति विरुद्ध सुधारका पक्षमा एक्सन्मा उत्रिनु भयो ! मुलुकभित्रका सम्पूर्ण मेयर साबहरु शायद एक्सन प्लान बनाउदै हुनु होला ! आशा छ २०७९ को निर्वाचनमा बिजयी नगरपालिका , गाउँ पालिका मेयर साबहरुले बिगतका मेयरको तुलनामा अबस्य फरक ढंगबाट काम गर्नुहुनेछ ! भ्रष्टाचार नियन्त्रण , बिकास निर्माण र सुशासनमा गाउँ नगरपालिकाले गरेका प्रगती बिबरण ३/३ महिनामा सामाजिक संजालमा अपडेट गरेर आफुलाई प्रतिस्पर्धी स्थानीय निकायमा दर्ज हुने अवसरको सदुपयोग गर्दै अबका जनप्रतिनिधिले आफुलाई अब्बल सावित गर्न सकुन ! अबसर र एक्सनका लागि हार्दिक बधाई तथा शुभकामना !!
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Koteshwor
Kathmandu
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Saturday | 07:00 - 19:00 |
| Sunday | 07:00 - 19:00 |