e-Nable Nepal

e-Nable Nepal

Share

The e-Nable Nepal is a non-government social organization registered with the government of Nepal.

Photos from e-Nable Nepal's post 29/07/2025

ज्ञान मात्रैले पनि कुनै व्यक्ति पुर्ण हुदैन त्यँहा संस्कार अपरिहार्य हुन्छ र त्यसले पुर्णता पाउँदछ । एउटा पृथक विद्यालय जसले हाम्रो समाज र संस्कृती को पुर्ण आभास दिदै सुसंस्कृत समाज को निर्माणा मा टेवा पुऱ्याउने हेतुले स्थापीत यस विद्यालयका स-साना बालबलिकाहरुले विद्यालय प्रांगणमा कृषी बजार संचालन गरी त्यसबाट बचत हुन आएको केही रकम समाज रूपान्तरणमा निर्वाह गर्नुभएको यो प्रयासलाई उदारणीय र अनुकरणीय रुपमा लिनुपर्ने हुन्छ। स - साना नानीहरुको मानस्पटलमा यती ठुलो रूपान्तरण को अमुर्त भाषा भरिदिन अहोरात्र तल्लीन गुरुबा तथा गुरुआमा हरु र सबै विद्यालय परिवार धन्यवादका पात्र हुनु हुन्छ। तपाई हरुको सानो प्रयासले समाजमा आत्मसम्मान्नमा ठेस पुगेका बाल बालिका हरुलाई स्थापीत गर्न ठुलो सहयोग पुगेको छ। हामी E-nable Nepal परिवार सम्पुर्ण विद्यालय परिवार र विशेषगरी हामीलाई रकम जम्मा गरी हस्तान्तरण गर्ने स-साना भाई बैनी हरु प्रति आभार व्यक्त गर्दै सधैभरी हातेमालो गर्दै समाज रूपान्तरणमा संगै हिडने प्रण गर्दछौं।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kathmandu
44600

Opening Hours

Monday 11:00 - 16:00
Tuesday 11:00 - 16:00
Wednesday 11:00 - 16:00
Thursday 11:00 - 16:00
Friday 11:00 - 16:00
Sunday 11:00 - 16:00