WWH
Join us on our journey to inspire, inform, entertain!
Bhusal Nicholous
22/02/2026
राजधानीको खुल्लामञ्च नजिकै गएराति एक समूहले विवेक थपलियामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। सामान्य विवादका कारण सुरु भएको झगडाले उग्र रूप लिँदा अपरिचित समूहले विवेकमाथि धारिलो हतियार खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। थपलियाको टाउको र हातमा गहिरो चोट लागेको छ। घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा उनलाई उपचारका लागि नजिकैको वीर अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको अत्यधिक रक्तस्राव भएको र अवस्था अझै चिन्ताजनक रहेको छ। हाल उनको सघन उपचार कक्ष (ICU) मा उपचार भइरहेको छ। "हामीले घटनास्थलबाट केही प्रमाणहरू संकलन गरेका छौँ र संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारेका छौँ। दोषीहरू चाँडै कानुनी दायरामा आउनेछन्।" प्रहरी अनुसन्धान प्रहरीले घटनास्थल आसपासका CC TV क्यामेराको फुटेज संकलन गरिरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार यो पुरानो रिसिइबीका कारण भएको हुनसक्ने अनुमान गरिएको छ। आक्रमणमा संलग्न व्यक्तिहरू फरार रहेकाले प्रहरीले विशेष टोली परिचालन गरी नाकाहरूमा कडा निगरानी गरिरहेको छ।
.
***n
येस्ता मुर्ख हरु
゚viralfbreelsfypシ゚viral
゚viralシfypシ゚viralシalシ
मेरो कर्णाली
゚viralシfypシ゚viralシalシ
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu