Melina Rai
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Melina Rai, Singer, Kathmandu.
देश भित्र देश बाहिर रहनु भएका सम्पूर्ण आदरणीय, स्रदेय, ममतामयी अनि प्यारी आमाहरुमा यो छोरी मेलिनाको तर्फबाट हार्दिक नमन अनि धेरै धेरै माया र सम्मान छ है 🙏🫠 ❤️❤️
हजूरहरुको मुहारमा जहिल्यै हाँसो, मनमा खुशी र शरीरमा स्फुर्ती रहीरहोस्, आमाहरुको दिन आज, धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🫠🙏❤️❤️
13/04/2025
यहाँहरु सबैमा धेरै धेरै धन्यवाद दिन चाहन्छु म व्यक्तिगत रुपमा पनि, हाम्रो बिकाशलाइ यहाँसम्म पुर्याउन मद्दत गर्नुभएकोमा ...🙏 ..उहाँ "Voice of Nepal Season 6" को विजेता नहुनु भए पनि तपाइ हामी मिलेर उहाँलाइ खास उहाँको जिवनमा विजेता बनाउन सक्छौँ ताकि बिकाश फेरि back to road जान नपरोस् । हामीले यस्तो कदापी हुन नदिनलाइ उहाँलाइ हाम्रो तर्फबाट सबै मिलेर आर्थिक सहयोग गरेका छौँ (50-50k हामी सबै choaches बाट र 10-10k बाँकी सबै 8 talents बाट ), साथै साङ्गितीक सहयोगमा पनि हामी लागी परेका छौँ । तपाइ हाम्रो मनलाइ जितेर विकाश यहाँसम्म आइपुग्दा अब फेरि त्यही धुलाम्मे कोलाहल सडकमा फर्कन नदिनलाइ सबैले मिलेर आफूले सक्दो सहयोग गरिदिनु भयो भने पक्कै पनि उहाँले जिवनमा जित्नुहुनेछ र उहाँको त्यो जीत चाहिँ अब तपाइ हाम्रो हातमा 🥺 🙏 Huge thanks to kind hearts- Coach Uday Sotang, Coach Raju Lama, Coach Khem and all dear talents Indrakala, Dawa, Roshan, Birat, Sarthak, Pramesh, Arpana and Prosesh 🙏👏 🙏
The Voice of Nepal
Account details for help......
A/C Holder Name: BIKAS THARU
Account Number: 1880100008180010
Bank Name: Rastriya Banijya Bank
Branch Name: BAUDHA
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu