World Radar
All information from the history of elections to the present.
20/04/2026
गणेश भगवानले सबैकाे कार्यसिद्धि गरून् ।
20/04/2026
यो नेतृत्व कस्तो लाग्यो ?
रिहा भएपछी केपि ओली लेख्छन्: 👇️
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।
प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु।
मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।
Where is it ?
amazingly !!
New York USA
22/03/2026
JLTV को प्रसिद्ध ‘हम्वी’ (Humvee) को प्रतिस्थापन गर्न विकास गरिएको हो। यो सवारी साधन अत्यन्त हल्का भए पनि यसको सुरक्षा स्तर बख्तरबन्द गाडीसरह बलियो छ। यसमा विशेष ‘विस्फोट-प्रतिरोधी’ चेसिस जडान गरिएको हुन्छ, जसले भुइँबाट हुने विस्फोट (IED) बाट सैनिकहरूलाई सुरक्षित राख्छ। यसको तीव्र गति र सबै मौसममा सञ्चालन गर्न सक्ने क्षमताले यसलाई आधुनिक सेनाहरूका लागि अनिवार्य बनाएको छ। सन् 2026 सम्म आइपुग्दा यो प्रायः सबै नाटो देशहरूको सेनामा प्रयोगमा आएको छ।
डिस्क्लेमर: यो जानकारी सार्वजनिक रूपमा उपलब्ध रक्षा समाचार र विशेषज्ञ विश्लेषणमा आधारित छ। हामी मेटाको कम्युनिटी नीतिहरूको पालना गर्छौं र हिंसाको प्रचार गर्दैनौं।
कुन दल कहाँ अगाडि ?
रास्वपा (४१ क्षेत्र)
काठमाडौं–१: रञ्जु न्यौपाने
काठमाडौं–२: सुनिल केसी
काठमाडौं–३: राजुनाथ पाण्डे
काठमाडौं–४: पुकार बम
काठमाडौं–५: सस्मित पोखरेल
काठमाडौं–६: शिशिर खनाल
काठमाडौं–७: गणेश पराजुली
काठमाडौं–८: विराजभक्त श्रेष्ठ
काठमाडौं–९: डीपी अर्याल
काठमाडौं–१०: प्रदीप विष्ट
भक्तपुर–१: रुकेश रञ्जित
भक्तपुर–२: राजीव खत्री
ललितपुर–२: जगदीश खरेल
ललितपुर–३: तोसिमा कार्की
चितवन–२: रवि लामिछाने
झापा–५: बालेन्द्र शाह (बालेन)
झापा–२: इन्दिरा राना मगर
तनहुँ–१: स्वर्णिम वाग्ले
मोरङ–४: सन्तोष राजवंशी
मोरङ–१: यज्ञमणि न्यौपाने
मोरङ–५: आशा झा
मोरङ–३: गणेश कार्की
महोत्तरी–१: प्रमोदकुमार महतो
बाँके–१: सुरेशकुमार चौधरी
बाँके–३: खगेन्द्र सुनार
कास्की–१: खड्कराज पौडेल
कास्की–२: उत्तमप्रसाद पौडेल
कास्की–३: बिना गुरुङ
चितवन–३: सोविता गौतम
कञ्चनपुर–२: दिपकराज बोहरा
कञ्चनपुर–१: जनक सिंह धामी
कञ्चनपुर–३: ज्ञानेन्द्र सिंह महता
दाङ–१: देवराज पाठक
स्याङ्जा–१: धनञ्जय रेग्मी
रौतहट–४: गणेश पौडेल
रूपन्देही–२: सुलभ खरेल
रूपन्देही–३: डा. लेखजंग थापा
रूपन्देही–५: तौफिक अहमद खान
बारा–१: गणेश धिमाल
बर्दिया–२: श्रीधर पोख्रेल
धादिङ–१: आसिका तामाङ
पाल्पा–१: विमल पन्त
एमाले (५ क्षेत्र)
रूपन्देही–४: प्रमोदकुमार यादव
बाँके–२: मोहम्मद इश्तियाक राई
स्याङ्जा–१: मीनप्रसाद गुरुङ
तेह्रथुम–१: भानुभक्त ढकाल
चितवन–१: दावा दोर्जे लामा
नेपाली कांग्रेस (४ क्षेत्र)
ललितपुर–१: उदयशमशेर राणा
कपिलवस्तु–३: अभिषेकप्रताप शाह
कैलाली–१: जनकराज चौधरी
रसुवा–१: मोहन आचार्य
नेकपा (२ क्षेत्र)
रुकुम पूर्व–१: पुष्पकमल दाहाल ‘प्रचण्ड’
कालीकोट–१: महेन्द्रबहादुर शाही
राप्रपा (१ क्षेत्र)
जुम्ला: ज्ञानेन्द्र बहादुर शाही
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Kathmandu
44600