DPAS International

DPAS International

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DPAS International, Media/News Company, Kathmandu.

12/02/2021

महायान बाैद्द धर्मवालम्बीहरुकाे महान चाड ग्याल्पाे लाेसार २१४८ औं च्याक माे लाङ लाे( नयाँ बर्ष) काे पावन अवसरमा स्वदेश तथा विदेशमा बसाेबास गर्नु हुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति , सु-स्वास्थ्य , दिर्घायु एवं उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
---- डिपस ईन्टरनेशनल ।

Photos from DPAS International's post 14/11/2020

तिहार चाड्को सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।।।
--डिपास---

22/10/2020

कोरोना कहरमा गोकर्णेश्वर नगरपालिकाले के के गर्यो भन्ने सन्दर्भमा गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेसंग गरिएको कुराकानी ।

Angkaji Sherpa Biography | गर्लफ्रेण्डसँगको विछोडदेखि विद्रोही अभियन्ता बन्दासम्मको यात्रा यस्तो छ 02/09/2020

Angkaji Sherpa Biography | गर्लफ्रेण्डसँगको विछोडदेखि विद्रोही अभियन्ता बन्दासम्मको यात्रा यस्तो छ Angkaji Sherpa Biography |सोलुको लजालु ठिटो कसरी बने विद्रोही अभियन्ता ? It's My Story EPI 1 Follow us https://www.facebook.com/profile.php?id=100904921563128

21/08/2020

🌷🌺हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा समस्त नारीहरुमा हार्दिक शुभकामना🌷🌺

कोभिड १९ महामारीको विसम परिस्थिथिमा जो जहाँ जुन अवस्थामा हुनुहुन्छ आफु सुरक्षित रही आफ्नो परिवारजन संग बसेर मनाउन हार्दिक अपिल गर्दछौं । ।
---- डिपास ईन्टरनेशनल
🌹🌺🌻🌻🌻🌼🌾🌿🍁🍀🌳🌲🌼💐🌸💮

स्पेनमा नेपालीको अवस्था | Condition of Nepali in Spain | 30/04/2020

स्पेनमा नेपालीको अवस्था | Condition of Nepali in Spain | Top Online Television from Nepal ! We serve Nepali News / Views and Interviews from Nepal with top leading polit...

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu
977